प्रचण्डको आग्रह: सोसियल मिडियामा होहल्ला गर्नेहरू मुक्तिदाता होइनन्, भ्रममा नपर्नुस्
‘मोबाइल हेर्नेहरूको हात हातमा त्यस्तो हो कि भन्ने भ्रम पर्छ। तर जनता त्यस्तो भ्रममा छैनन्।’
‘मोबाइल हेर्नेहरूको हात हातमा त्यस्तो हो कि भन्ने भ्रम पर्छ। तर जनता त्यस्तो भ्रममा छैनन्।’
मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका–३ का २५ वर्षीय अवी श्रेष्ठ रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
समयमै काम सम्पन्न नगरेमा पेनाल्टी तिर्नुपर्ने व्यवस्था लागू गरिने र आवश्यक परे ठेक्का नै रद्द गर्ने सम्मको उनले चेतावनी दिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा मंगलबार भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले च्याउ उत्पादन, प्रवर्द्धन तथा व्यावसायीकरण मन्त्रालयको प्राथमिकतामा रहँदै आएको बताएका छन्।
रास्वपाले आयोगमा दिएको ११० जनाको समानुपातिक सूचीमा मोडल तथा अभिनेता रुपक विश्वकर्मा घिमिरे समेत परेका छन्।
नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णयबमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाउन लागिएको हो।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन्।
मंगलबार पुरुषतर्फ दिनको पहिलो खेलमा मणिमुकुन्द क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले क्वार्टरफाइनलमा आफ्नो स्थान बनाएको हो।
मुलुक निर्वाचनमा होमिइसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारिन्।
राष्ट्रपति रामचन्द्र पौडेलले तमु ल्होसारले सबै नेपालीबीच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
पछिल्लो समय उनी रास्वपासँग काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र उज्यालो नेपालको एकतालाई लिएर निरन्तर विरोध गरिरहेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताएका छन्।
विराटनगर विमानस्थलमा बालेन, रवि गठबन्धन, सरकारका मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने सहमति र मन्त्रीहरूले नै पार्टी खोलेको विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा मन्त्री आर्यालले आफू सहभागी नभएको प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा चितवनका २२ जना समावेश भएका छन्।