२९ भाद्र २०८१ शनिबार
image/svg+xml

हिलो यथावत, साफ यु–२० खेलाइने मैदानमा अन्योल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदानमा पारो एफसीसँगको खेलपछि चर्च ब्वाइज युनाइटेडका मुख्य प्रशिक्षक बालगोपाल महर्जनको प्रतिक्रिया यस्तो थियो।

एएफसी च्यालेन्ज कप प्लेअफ: हिल्लाम्मे मैदानमा संघर्ष

चर्च ब्वाइज युनाइटेडका मुख्य प्रशिक्षक बालगोपाल महर्जन एएफसी च्यालेन्ज कपको प्लेअफअन्तर्गत पारो एफसीविरुद्ध खेल्नुअघि नै केही निराश र शंकामा थिए। यस्तो हुनु स्वाभाविक नै थियो।

चर्च ब्वाइजका लागि भुटानको पारो चुनौती

नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले मंगलवार एएफसी च्यालेन्ज लिग प्लेअफमा भुटानको पारो एफसीको चुनौती सामना गर्दैछ ।

घरेलु फुटबलका ६ चर्चित खेलाडी चर्च बोइजमा

डेब्युमै ‘ए’ डिभिजन लिग जितेको चर्च बोइज युनाइटेडले एफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण छनोटका लागि घरेलु फुटबलका ६ चर्चित खेलाडीलाई टोलीमा समेटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्