२ आश्विन २०८१ बुधबार
image/svg+xml

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहार

‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए।

फेरि बढ्यो अन्डाको मूल्य

पाँच दिनअघिमात्र बढेको अन्डाको मूल्य नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी अन्डाको समर्थन मूल्य तोकेको हो।

अण्डाको माग बढ्यो, मूल्य बढाइयो

साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन्।

अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित

पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्