१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml

विपद् प्रभावित नेपाली तथा विदेशी नागरिकका लागि कानुन समान : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विपद् प्रभावित नेपाली तथा विदेशी नागरिकका हकमा कानुन समान रूपमा लागू हुने बताएकी छन्।

निगम थलिनुमा राजनीतिक नेतृत्व र प्रशासनिक हठ मुख्य कारण : सांसद उप्रेती

उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग हुन नसक्नु, जहाज ग्राउन्डेड हुनु र व्यवस्थापकीय अक्षमताका कारण निगम थलिएको उनले बताए।

फेरि दुईतिहाइको लक्ष्यमा पुग्न सकिन्छ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले भोगेका राजनीतिक धक्काहरूलाई स्वाभाविक रूपमा लिँदै लडेको ठाउँबाट फेरि उठेर दुईतिहाइको लक्ष्यमा पुग्न सकिने बताएका छन्।

काठको आयात प्रतिस्थापनका लागि कार्ययोजना बनाएका छौं : मन्त्री चौधरी

संघीय सरकारकी कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले काठ आयात प्रतिस्थापनका लागि सरकारको कार्ययोजना निर्माण गरिएको बताएकी छन्।

ओमकार झण्डा र स्वस्तीवाचन गर्दै काठमाडौंमा देउवा समूहको अधिवेशन

देउवाले यसअघि आयोजित राष्ट्रिय भेलाको समापन कार्यक्रममा आफू हिन्दु भएको उल्लेख गर्दै कांग्रेसको अबको झुकाव सनातन हिन्दु राष्ट्रतर्फ हुने संकेत गरेका थिए।

‘इगो’ त्यागेर पार्टीको महान् उद्देश्यमा केन्द्रित हुन नेताहरूलाई ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना कुरा र अहम् (इगो) त्यागेर पार्टीको महान् उद्देश्यमा केन्द्रित हुन नेताहरूलाई निर्देशन दिएका छन्।

ठमेलमा पर्यटकलाई दुःख दिने तीन जनाविरुद्ध मुद्दा

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक प्रवक्ता दान बहादुर थापाका अनुसार ‘सुरक्षित ठमेल, ‘जाने होइन’?’ अभियानअन्तर्गत प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

लुम्बिनी बौद्ध विश्वविद्यालयको विशिष्ट पहिचान कायम राख्न मन्त्री पोखरेलको निर्देशन

लुम्बिनी बौद्ध विश्वविद्यालयको आज अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन्।

‘रोटीबेटी’ को सम्बन्धलाई पर्यटनसँग जोड्दै पोखरा, उत्तरपूर्वी भारतसँग सम्झौताको तयारी

पोखरा र उत्तरपूर्वी भारतका पर्यटन व्यवसायीबीच पर्यटक आदानप्रदान र प्रवर्द्धनका लागि औपचारिक सम्झौता (एमओयु) गर्ने तयारी भएको छ।

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र समृद्धिको लक्ष्यसँग जोड्नुपर्ने बताएका छन्।

सभामुख अर्याल सात सदस्यीय प्रतिनिधिमण्डलसहित तान्जानिया जाँदै

सभामुख अर्याल सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो महासभामा जान लागेका हुन्। सो सम्मेलनमा १८३ देशका सभामुखसहितका सांसदहरूको उपस्थिति हुनेछ।

चीनलाई हराउँदै ४४ वर्षपछि एसियाली खेलकुदमा भारतलाई स्वर्ण

खेलको १०औँ मिनेटमा लालरेमसियामीले उत्कृष्ट टोमाहकमार्फत भारतका लागि निर्णायक गोल गरिन्।

चोरीका २५ थान मोबाइलसहित दुई जना पक्राउ

काठमाडौंमा विभिन्न स्थानबाट मोबाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पोखरा विश्वविद्यालय : एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

विश्वविद्यालयले आगामी वर्ष शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तन, डिजिटल रूपान्तरण, पूर्वाधार विकास र रोजगारमुखी शैक्षिक कार्यक्रमलाई प्राथमिकता दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्