३१ श्रावण २०८३ आइतबार
image/svg+xml

कानुन आयोगका पदाधिकारी राजनीतिक दलको सदस्य हुन नपाउने

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोग ऐन, २०६३ संशोधन गर्न विधेयक प्रतिनिधिसभामा दर्ता गरेकी छन्।

‘तीजको लहर आउँदा बरिलै’मा पूजन काफ्लेको मौलिक सिर्जना

गीतमा तीजको सांस्कृतिक रौनक, माइतीको सम्झना, दिदीबहिनीको भेटघाट, दर खाने परम्परा, नाचगान तथा नेपाली महिलाको उत्साहलाई समेटिएको छ।

भारतका प्रधानसेनापति धीरज सेठ अपराह्न काठमाडौं आउँदै

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको चारदिने भ्रमणमा आज अपराह्न यहाँ आउँदै छन्।

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’ को टिजर सार्वजनिक

साङ्गे शेल्ट्रिम फिल्म्स र पिक एक्सभी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका लेखक तथा निर्देशक डीडी किन्ले हुन्।

आर्सनल र सिटी कम्युनिटी शिल्डकाे उपाधिका लागि आज भिड्दै

इंग्लिस फुटबलमा नयाँ सिजन सुरु हुनुअघि आज आर्सनल र म्यानचेस्टर सिटी कम्युनिटी शिल्डको उपाधिका लागि आमनेसामने हुँदैछन्।

विमानस्थलको चेकजाँचप्रति असन्तुष्ट ओली भन्छन् : म न गँजडी, न जड्याहा

उनले विमानस्थलमा आफूलाई अपराधी वा तस्करजस्तो व्यवहार गरिएको बताएका छन्।

पहिरोको जोखिममा रहेका करिब दुई सय स्थानीयवासी सुरक्षित स्थानमा स्थानान्तरण

अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०/७० घरपरिवारका १५०/२०० स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

एम्बुलेन्स पटकपटक बिग्रिने भएकाले अस्पतालभित्रै बिरामी ओसारपसार गर्नसमेत समस्या हुने गरेको छ।

‘ऊनको स्वीटर’ को दोस्रो श्रृंखला बन्ने

अभिनेत्री मिरुना मगर र विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘ऊनको स्वीटर’ को दोस्रो श्रृंखला बन्ने घोषणा भएको छ।

ओलीको आरोप : सरकार प्रतिशोधमा उत्रियो, देश कसरी चल्छ ?

उनले सरकारले प्रतिबन्ध लगाउने, आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई गिरफ्तार गर्ने र झुटा मुद्दा लगाउने प्रयास गरेको बताए।

काँधमा एउटा पद मात्रै होइन, जिम्मेवारी र अवसर पनि आयो : अध्यक्ष पाण्डे

'निर्वाचित हुनु भनेको पुन: नयाँ विद्यालयमा प्रवेश गरेजस्तै भएको छ,' उनले भने, 'मेरो लागि सबैभन्दा ठूलो परीक्षा पनि हो र राम्रो गर्नका लागि सुनौलो यात्रा गर्ने अवसर आएको छ।

हन्टको ऐतिहासिक चौथो स्वर्ण जित्ने लक्ष्य, डिना एशर-स्मिथ पनि कीर्तिमानको नजिक

एमी हन्टले युरोपियन च्याम्पियनसिपमा लगातार तेस्रो स्वर्ण पदक जितेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्