१ आश्विन २०८१ मंगलबार
image/svg+xml

कर्मचारीतन्त्रको कर्म

हाम्रो मुलुकमा ८६ हजार निजामती कर्मचारी छन्। निवृत्तिभरण उपभोग गरिरहेका पूर्वकर्मचारीसहित अहिलेका कर्मचारीलाई राज्य ढुकुटीले सम्पूर्ण सेवा÷सुविधा प्रदान गर्छ।

नेपाल बिगारेको कसले?

सुरक्षा निकायले आयोजना गरेको एउटा भोजमा भेटिएका एक वरिष्ठ अधिकारीले भने, ‘अन्यथा नमान्नुहोला, नेपाल बिग्रनुमा नेताको जति हात छ, त्यसमा मिडिया पनि उत्तिकै जिम्मेवार छ।’

बाइराेडकाे बाटाेमा: आकाश-जमिनको अन्तर

दुई साता अन्तरमा दुई ठुला दुर्घटनाको पीडा मुलुकले बेहोर्नुपरेको छ। पहिलो हो– नारायणगढ–त्रिशूली खण्डमा पर्ने सिमतालमा दुई बस हराउँदा यात्रुको शव अझै फेला परिसकेको छैन।

को कस्तो? को कसको?

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर विश्वासको मत मागिरहँदा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेकामा बढ्ता चिन्ता गरेका देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्