२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

सबैका आँगनको पर्खाल एउटै स्वरुपका ढुङ्गाले उठाइएका हुन्थे। बारपाकमा घरको गारो उस्तै, घरको छाना कालो ढुङ्गाले छाएका थिए। तस्बिरमा हेर्दा कुनै कलाकारले कोरेको चित्र जस्तै देखिने बारपाक गाउँमा अहिले ढुङ्गाका घर देख्न मुस्किल पर्छ।

धार्चे पहिरोमा बेपत्ता भएकाहरूको खोजी आजपनि जारी

गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा आइतवार बिहान पहिरोमा परी बेपत्ता भएका ५ जनाको खोजी कार्य आज पनि जारी छ।

धार्चेमा पहिरो जाँदा ५ जना बेपत्ता, २ घाइते

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ रिसामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन्। अन्य २ जना घाइते भएका छन्।

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुवप्रसाद घिमिरेले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्