तिमीलाई नदेख्दा मनमा खलबल हुन्छ सधैं!
तिमीलाई नदेख्दा मनमा खलबल हुन्छ सधैं, जब आउँछौ मेरो मनमा चलबल हुन्छ सधैं। तिमीबिना मेरो जिन्दगी खल्लो, उदास हुन्छ, तिम्रो प्रेम अनन्त ऊर्जाशील सलबल हुन्छ सधैं।
तिमीलाई नदेख्दा मनमा खलबल हुन्छ सधैं, जब आउँछौ मेरो मनमा चलबल हुन्छ सधैं। तिमीबिना मेरो जिन्दगी खल्लो, उदास हुन्छ, तिम्रो प्रेम अनन्त ऊर्जाशील सलबल हुन्छ सधैं।
‘चेतन कार्की स्मृति समाज’ ले वरिष्ठ चलचित्र निर्देशक, संस्कृतिविद् एवं गीतकार चेतन कार्कीको चौथो स्मृति दिवस मनाएकाे छ।
यहाँ अचेल आगोले पोल्दैन मायाले पोल्छ, आफ्ना मान्छेहरू बोल्दैनन् तस्वीर बोल्छ।
स्रष्टा मोदनाथ खनालको प्रबन्ध कृति ‘मानिस किन बिदेसिन्छन्?’ को लोकार्पण भएको छ।
असल मान्छे पर्दाभित्र रहिरहने किन? जसको शक्ति उसको भक्ति गर्नुपर्ने किन? इतिहासका पानाहरू पल्टाउन मन लाग्यो, छातीमाथि हातले थिची जिउनु पर्ने किन?
‘वनिता’ साहित्यिक पत्रिकाले साहित्य, सङ्गीत, रङ्गमञ्च र सञ्चारका क्षेत्रका विभिन्न सम्मान तथा पुरस्कार अर्पिएकाे छ।
अचेल! यात्रामा न काँडा भेटिन्छ न ढुंगा भेटिन्छ, भेटिन्छ त खालि, फूलै फूलको मुस्कान मुस्कुराएका देवता जस्ता मान्छे!
लड्न खोज्दा दाहिने हात दिन मन छ मलाई, दुःखका पाइलाहरूमा साथ दिन मन छ मलाई। न घरको न त घाटको बनाएर छोड्ने निष्ठुरीलाई, अन्तिम पटक भेटी धन्यवाद दिन मन छ मलाई।
मेरो सानो संसार, मेरो जिन्दगी र भान्सा, उस्तै चलिरहेको छ आजकल, सखारै झिसमिसेमा, तातोपानी र चियाको बाफसँगै, मेरा रहरका बाफहरू उडान भर्छन्।
गर्न चाहनेले काम पाओस् नयाँ वर्षमा, राम्रो गर्नेहरूले नाम पाओस् नयाँ वर्षमा। गोलीले ढल्नु र आगोले जल्नु नपरोस्, रावण हैन देशले राम पाओस् नयाँ वर्षमा।
निबन्धकार कुमारी लामाको दाेस्राे निबन्धसङ्ग्रह ‘दर्ज्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ।
हतार भनेको आमाको गर्भदेखि लिएर मृत्युपछि पनि हामी आफैंले लिएर जानेछौ र हामी सबैमा आआफ्नै विषयमा हतारको जोहो साँचेर बाँचिरहेका हुन्छौं।
आकाश छुने फोहरको चाङमा बसेर तलबाट फालेको फोहर बास्केटबलझैँ समातेर राख्दै रहेछ।
‘अब खान्छु औषधि। यही बच्चाका लागि त मैले जिउनुपर्छ मैले!’ स्नेहा मातृवात्सल्य भावनाबाट बग्छिन्।
फिल्म ‘रणवीर’ बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निर्वाह गरिन्।