धन्य फूलको जिन्दगी!
वास्तवमा फूल माया र प्रेमको प्रतीक हो। श्रद्धाको सगनु पनि हो। मित्रताको चिनो पनि हो।फूलको सौन्दर्यलाई कसले घृणा गर्न सक्छ? फूलको सुगन्धलाई कसले मन नपराउन सक्छ?
वास्तवमा फूल माया र प्रेमको प्रतीक हो। श्रद्धाको सगनु पनि हो। मित्रताको चिनो पनि हो।फूलको सौन्दर्यलाई कसले घृणा गर्न सक्छ? फूलको सुगन्धलाई कसले मन नपराउन सक्छ?
चराहरूले चित्कार भरे। भुकिरहेका कुकुरहरू शान्त भए। कुनै हलचल भएन। सबै स्थिर भयो। यहीबेला खत्रिनी आमाको चित्कार निस्कियो-मरेँ मेरो बाबा!
गायक तथा गीतकार रेणु अधिकारी ‘माैनता’ काे राेमान्टिक गीत ‘फूलरानी’ सार्वजनिक भएकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताएका छन्।
लास पर्दा घाट लैजाला कल्ले बूढाको, रूख ढल्दा आगो ताप्ला कल्ले मूढाको। खुकुरी र खुँडा बोक्दै जोगाएथ्यौं देश, खिया लाग्दा साँध लाउने कल्ले खुँडाको!
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्, लगानीबिनै लाभ कसरी हुन्छ सिकेका छन्। आफ्नैले आफन्त नचिन्ने मानिसको शहरमा,सम्पत्तिको लोभमा मान्छे सजिलै बिकेका छन्।
भर्खरै टुसाएको छ, खुशीमा आँकुराहरू, कहिले पात पलाउँछ? कहिले कोपिला लाग्छ? अनि कहिले फुल्छ? फूलै फूलको यो विशाल परिधानभित्र!
कुनै निदान विनाको विधान लेखेर चिप्लिए, कुनै बाह्रै महिना हरियो देखेर चिप्लिए। भाँतीभाँतीका चिप्ल्याइँ हुँदा रहेछन् यो लोकमा,विचरो तीर्थे केराको बोक्रोमा टेकेर चिप्लिए।
भारतको जयपुरमा भएको ‘मिस टिन अफ द युनिभर्स’ मा नेपाली सुन्दरी सबी थापाले विधागततर्फको ‘ड्याज्लीङ डिभा’अवार्ड जितेकी छन्।
आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ।
आत्महत्याको भिडियो खिच्ने जमानामा छौं, वृद्ध,अशक्तको पालो मिच्ने जमानामा छौं। दुनियाँले फट्को खै कतापट्टि मारेको हो? खाल्डोमा देख्यो कि उल्टै थिच्ने जमानामा छौँ।
गुञ्जन (नारी साहित्यिक संस्था) ले साहित्यक अभियन्ता वरिष्ठ साहित्यकार राधेश्याम लेकालीलाई ‘गुञ्जन साहित्य पुरस्कार-२०८०’ बाट सम्मान गरेकाे छ।
जता फर्कन्छु उतै नै ठक्कर खाने बानी भयो, खाली चेकको पाना जस्तो जिन्दगानी भयो। मेरो कथा सुनेउ भने तिमी रून सक्छौ साथी,ओवाना परेली पनि आँसुले धुन सक्छौ साथी।
बा बनेपछि भेटिन्छ-बाका बाध्यता के रहेछन्? केही प्रश्नका उत्तर आमा बनेपछि भेटिन्छन् -आमाका दुःख के रहेछन्? केही प्रश्नका उत्तर खाडी गएपछि भेटिन्छन्-घर भनेको के रहेछ?