२५ चैत्र २०८१ सोमबार
image/svg+xml २२:५५ अपराह्न

प्रलेस मोरङकाे अधिवेशनमा ‘विश्वमानव’ निबन्धसंग्रहकाे लाेकार्पण

प्रगतिशील लेखक सङ्घ नेपाल, मोरङ शाखाको एघारौं जिल्ला अधिवेशनमा निबन्धकार दुर्गा खरेल ‘दीपज्वाला’ को निबन्धसङ्ग्रह ‘विश्वमानव’ को लोकार्पण भएको छ

सामुहिक मुक्तकसंग्रह ‘मुक्तक मुहिम’ काे परिचर्चा

‘नेपाल मुक्तक प्रतिष्ठान’ ले सामुहिक मुक्तकसंग्रह ‘मुक्तक मुहिम’काे परिचर्चा गरेकाे छ।

‘लघुवार्ता’ एक सामान्य शल्यक्रिया

कृतिमा समेटिएका अन्तरवार्ताहरू लघुकथा विधाको विकास, प्रवृत्ति, शैली, शिल्प, र भावभूमिमा केन्द्रित छन्।

अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकीय सिनेमा ‘वसन्त’ को नयाँ पोस्टर सार्वजनिक

गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकीय सिनेमा ‘वसन्त’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

फागुका रङ र आरुबखडाका फूलहरू

हामीले प्रकृतिलाई सम्मान गर्नुपर्छ र यसको सुन्दरताको आनन्द लिनुपर्छ। फागुको रङहरू र आरुबखडाका फूलहरूले हामीलाई जीवनको उत्सव मनाउन लगाउँछन्।

खकारजस्तै सरकार देख्छु, हरामजस्तै व्यवहार देख्छु!

खकारजस्तै सरकार देख्छु, हरामजस्तै व्यवहार देख्छु। खै दोष कोको म यहाँ लगाऊँ, मसानजस्तै दरबार देख्छु।

ब्रिटिस फिल्म ‘कामा’ मा टङ्क

बेलायतमाबसोबास गर्ने अभिनेता टङ्क धमाला पछिल्लो समय चर्चामा छन्। उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरूमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ।

चित्र कोर्न रमाइरहेका विष्णुदत्त र राजेन्द्र

जुम्लाको तातोपानी गाउँपालिका- ६ धौलापानी गाउँका विष्णुदत्त न्यौपाने अहिले होर्डिङबोर्ड, साइनबोर्ड, टेवुलप्लेट, नेमप्लेट र भेत्ते लेख्न कार्य व्यस्त देखिन्छन्।

‘शिवपुरी साहित्य समाज’ बाट ६ स्रष्टालाई सम्मान

‘शिवपुरी साहित्य समाज’ ले विभिन्न विधाका ६ स्रष्टालाई सम्मान गर्ने भएको छ।

धर्मको नाममा सरकारबाट नै मन्दिर बेचिन्छ!

झण्डा बेचिन्छ, स्वाभिमानी शिर बेचिन्छ, टुक्राटुक्रा पारेर मेरो देशको शरीर बेचिन्छ। कहाँ गयो कानुन, कहाँ गयो नेताको बाचा‌, धर्मको नाममा सरकारबाट नै मन्दिर बेचिन्छ।

भुँडे बापूजी!

थाहा छ– मेरो परिवारको दुई जना मान्छे मर्‍यो राजा फाल्ने आन्दोलनमा। दुई जना अरू मर्‍यो मधेश आन्दोलनमा गोली लागेर। चार जना परिवार गुमायो तर केही पाएन। न शहीद घोषणा गर्‍यो, न रकम पैसा दियो?

‘आरुस-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता’ मा दिपन अधिकारी प्रथम

साहित्यिक पत्रकार संघले आयोजना गरेको ‘क्याम्पस स्तरीय प्रथम निबन्ध प्रतियोगिता - २०८१’ नतिजा सार्वजनिक गरेको छ।

कहिले छोरी कहिले बुहारी अनि आमा बनेर पनि, संसारमा अनेकौं भूमिका बनाएर जेलिन्छे नारी!

नियमहरू फरकफरक जहाँ पनि खेलिन्छे नारी,नजन्मदै र जन्मपछि समाजबाट पेलिन्छे नारी। कहिले छोरी कहिले बुहारी अनि आमा बनेर पनि, संसारमा अनेकौँ भूमिका बनाएर जेलिन्छे नारी।

काँडाले घोचे सहन्थें होला, फूलले लछार्‍यो!

काँडाले घोचे सहन्थें होला फूलले लछार्‍यो,पराईले बिर्से सहन्थें होला आफ्नैले पछार्‍यो।

मेरो एउटा साथी छ

मेरी बैनीलाई केटाहरूले गिज्याउँदा, उसैले पाखुरा दाँजेको थियो, सरिताका बाले हेप्दा, पख्लास् यसका पनि दिन आउँछन् भन्ने साहसले बोलेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्