७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गठबन्धन उलटफेरबीच प्रधानमन्त्री दाहाल कांग्रेस केन्द्रीय कार्यालयमा (तस्बिरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।

प्रतिपक्षी दलहरूको बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक आह्वान गरेका हुन्।

एमालेसँग गठबन्धन गर्न कांग्रेस एक ढिक्का, राजनीतिक सुधारको सकारात्मक कदम

आधिकारिक निर्णयका लागि कार्यसम्पादन बैठक बोलाइयो नेकपा एमालेसँगको गठबन्धनमा नेपाली कांग्रेस एक ढिक्का देखिएको छ।

गिरिजाबाबु नभएको भए देशमा गणतन्त्र आउँदैन थियोः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोईरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्