बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो इभी घर लैजान सक्नेछन् ।
‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो इभी घर लैजान सक्नेछन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पदबाट राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरूले आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय संस्था आईक्यूएअरका अनुसार बिहीबार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८६ पुगेको छ। यो सूचकांक कुनै पनि प्राणीको लागि अस्वस्थ मानिन्छ।
उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य क्षमताको आधुनिकीकरणलाई तीव्र बनाउने सन्देश दिँदै हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षणका क्रममा नयाँ पेस्तोलको परीक्षण गरेका छन्।
गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले उम्मेदवार क्षितिज थेबेले २२ लाख ४२ हजार ५२५ रुपैयाँ चुनावी खर्च भएको विवरण पेस गरेका छन्।
प्यूठान जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थापाले सबैभन्दा धेरै वडा तथा पालिका स्तरीय कार्यक्रमको लागि ६ लाख ४० हजार खर्च गरेको बताएका छन्।
कन्काकाफ च्याम्पियन्स कपका न्यासभिलसँग इन्टर मियामीले गोलरहित बराबरी खेलेपछि फुटबल जगतका स्टार मेस्सीले आफ्नो करिअरको नौ सय गोल पूरा गर्न पाएनन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको बिदाई भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले देशको अवस्था परिवर्तन गर्न नागरिकले योगदान गर्नुपर्ने समय आएको बताएका छन्।
मध्यपूर्व द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा बिहीबारसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरेका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ।
उनले चुनावका लागि २३ लाख ८६ हजार ३६८ रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ।
जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना अझै फर्किएका छैनन्।