९ मंसिर २०८१ आइतबार
image/svg+xml

डेंगीको संक्रमण फैलन नदिन ललितपुर महानगरको आव्हान

ललितपुर महानगरले डेंगी संक्रमण फैलन नदिन महानगरभित्र रहेका सम्पूर्ण संघसंस्था र नागरिक समाजलाई सावधानी अपनाउन आव्हान गरेको छ ।

ललितपुर महानगरको स्वास्थ्य टोली औषघिसहित वडा-वडामा

महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले बाढीको विपद्पछि देखिने स्वास्थ्य संकटबारे जानकारी दिन महानगरको र्‍यापिङ रेस्पोन्स टिम वडामा परिचालन भएको बताए ।

ललितपुर महानगर र कोरियाको चेओरवन शहरबीच भगिनी सम्बन्ध स्थापना

भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चेओरवन शहरका मेयर ली ह्युन जोनले हस्ताक्षर गरे ।

ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल

ललितपुर महानगर पालिकाले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्