सजिलो क्रान्तिबाट आएर पनि परिणाम दिन सकेनौं भने हामी नालायक सावित हुन्छाैं: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापनादेखि हालसम्मको राजनीतिक यात्रा इतिहासकै सहज संघर्ष रहेको बताउँदै अबको पाँच वर्ष जनताका पक्षमा परिणाममुखी काम गर्नुपर्ने बताएका छन्।

