नेपाल संवतलाई हरेक नेपालीले बुझ्ने संवत् बनाउनुपर्दछ: सुनिता डंगोल
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल सम्वतलाई हरेक नेपालीले बुझ्ने संवत् बनाउनुपर्ने बताएकी छिन् ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल सम्वतलाई हरेक नेपालीले बुझ्ने संवत् बनाउनुपर्ने बताएकी छिन् ।
मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी हुन्।
एक साताअघि मात्र ब्राजिलको साओ पाउलोमा विश्वभरिका मेयरका सामुन्ने नगरको व्यवस्थापन सहकार्य र समन्वयबाट सम्भव रहेको ‘भाइरल भाषण’ गरेर फर्केका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह आफ्नै महानगरमा भने ‘एकलौटी निर्णय’ले एक्लिँदै छन्।