२४ असार २०८१ सोमबार
image/svg+xml

सिन्धुपाल्चोकमा नयाँ लिच्छवि भेटियो, लिच्छविकालको दोस्रो शक्तिशाली परिवारबारे नयाँ तथ्य

अहिले तिलेश्वर नामले चिनिने महादेवको फुटेको जलहरीमा उत्कीर्ण संवत् ४४२ (शकसंवत् मान्दा विसं ५७७) पौषकृष्ण ५ मिति अङ्कित राजा वसन्तदेवको पालाको यस शिलालेखमा राजाको नाम भने लेखिएको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्