१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बालाचतुर्दशी पर्व : पशुपतिको कैलाशमा पसल राख्न नपाइने

विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ।

पशुपतिमा पितृलाई सम्झिँदै (तस्बिरहरू)

बुधबारबाट सोह्रश्राद्ध सुरु भएको छ। १६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिने भएकाले यस अवधिलाई पितृ पक्ष पनि भनिन्छ।

साउनको अन्तिम सोमवार, पशुपतिमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

आज साउनको अन्तिम सोमवार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

जन्मभूमिलाई ढोग्दै कर्मभूमिमा फर्किइन देवी प्रतिभा

देवी प्रतिभा मंगलबार भारत फर्केकी हुन्। भारत जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी देवी प्रतिभाले जन्मभूमि प्रतिको माया भाव देखाउँदै भुईँलाई ढोगेकी छिन्।

वाग्द्वारका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार क्षेत्रका मठ मन्दिरमा विगत एक दशकअघिदेखि पूजा, आराधना गर्दै आएका सन्त–पुजारीलाई हटाउन लागेकामा स्थानीयवासीले आपत्ति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्