खाद्यले १४ सय खसी-बोका र ३ सय च्याङ्ग्रा बिक्री गर्ने
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज आइतबारबाट खसी बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज आइतबारबाट खसी बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ।
च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङ्ग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन्।
मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ। नेपाल पश्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो।