८ पुस २०८१ सोमबार
image/svg+xml

न्युरोडको फुटपाथ विस्तार मंसिर २ गतेपछि मात्र हुने

न्युरोडको फुटपाथ विस्तारको अध्ययन गर्न काठमाडौँ महानगरपालिकाले एक अध्ययन समिति बनाउने भएको छ।

न्यूरोड फुटपाथ विस्तारविरुद्ध कामपाको ३२ वटै वडाध्यक्षहरू विरोधमा उत्रिएपछि...

वडाध्यक्षहरू विरोधमा उत्रेपछि कामका लागि खटिएको डोजर तीन दिनपछि धर्मपथको न्यूरोडबाट फर्किएको छ।

‘काठमाडौंमा २० प्रतिशत मात्र वास्तविक सुकुमवासी’

सरकारले गरेको एक अध्ययनमा काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका झन्डै चार हजार परिवारमध्ये वास्तविक सुकुमवासी २० प्रतिशत मात्र रहेको निष्कर्ष निकालेको छ।

काठमाडौंमा ढलको पानीमा भेटियो पोलियो भाइरस

काठमाडौको ढलको पानीमा पोलियो भाइरस भेटिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

काठमाडौंका नगर प्रहरीले पाएनन् बढेको तलब, तत्काल भुक्तानी नगरे आन्दोलनको तयारी

काठमाडौं महानगरले बढेको तलब नदिएको भन्दै ११७ जना नगर प्रहरीले आन्दोलनको तयारी गरेका छन्।

महानगरले थाल्यो न्युरोडको फुटपाथ विस्तारको काम (तस्बिरहरू)

महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेको थियो। सो कार्यलाई डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेको थियो।

काठमाडौं महानगरको श्रम बैंकमार्फत ९१२ जनालाई रोजगारी प्रदान

महानगरका अनुसार ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ।

एसइई ‘अनुत्तीर्ण’ले जगाएको अपनत्व

डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा सोमबार एसइई परीक्षामा ०८० को नतिजामा अनुत्तीर्ण विद्यार्थीहरू पूरक परीक्षाको तयारीमा जुटेका थिए।

नयाँ सडकको फुटपाथ निर्माणको बाटो खुल्यो, उच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा सुरु गरेको फुटपाथ (सडक पेटी) विस्तारको कामले निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको हस्तक्षेपका कारण रोकिएको थियो ।

‘क्यास एप’मार्फत कारोबार गर्ने गिरोह पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौंका नदीहरूमा पानीको सतह बढ्ने जोखिम रहेकाले सतर्कताका लागि आग्रह

काठमाडौंका नदीहरूमा पानीको सतह बढ्ने जोखिम भएपछि काठमाडौं महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

बर्खामा राजधानीका सडक अर्थात् ‘भुलभुलैया’

उता सडक विभागका महानिर्देशक रामहरी पोखरेल विभागद्वारा निर्माण गरिएका सडकमा सबै सुरक्षा मापदण्डहरू पूरा गरेर बनाउने गरेको दाबी गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्