२० आश्विन २०८१ आइतबार
image/svg+xml

रञ्जना लिपि सिकाउने भिडियो र नेपालभाषा शब्दकोष एप सार्वजनिक

नेपाल लिपि र रञ्जना लिपि लेख्न सिकाउने (ट्युटोरियल) भिडियो तथा नेपाल भाषा डिक्सनरी (शब्दकोश) को एप बिहीबार सार्वजनिक गरिएको छ।

महानगरका विभागीय प्रमुखकी श्रीमतीलाई पनि सरकारी गाडी !

काठमाडौं महानगरपालिकाले महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले आफ्नी श्रीमतीलाई प्रयोग गर्न दिएको अवस्थामा सरकारी गाडी फेला पारेको छ।

अभियानकर्मी पक्राउ गरेको घटनाको यथार्थ ब्यहोरा पेस गर्न आयोगको पत्र

राष्ट्रिय सूचना आयोगले सूचना माग गरेको आधारमा अभियानकर्मी पक्राउ परिएको घटनाको यथार्थ ब्यहोरा पठाउन पत्राचार गरेको छ।

न्यूरोडमा सवारीसाधन चलाउन पाउनुपर्छ भन्दै प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाएको विरुद्धमा उनीहरुले प्रदर्शन गरेका हुन्।

बालेनको बाहुबलीवाद

मुलुकमा यतिबेला लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ। दलका प्रतिनिधिले राज्यका निकायहरूलाई प्रतिनिधित्व गरेका छन्। संयोगले प्रमुख दलहरूको भूमिकामा चित्त नबुझेका कारण गत स्थानीय तह निर्वाचनका बेला स्वतन्त्र व्यक्तिहरूलाई पालिका तहमा निर्वाचित गरेका छन्।

कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित

पशुपति क्षेत्र विकास कोषले १५ दिने सूचना जारी गरी ठाउँ खालि गर्ने सूचना जारी गरेपछि पशुपति क्षेत्रका स्थानीयहरू आन्दोलित भएका छन्।

कवाड सङ्कलकले गरे महानगर घेराउ

कवाड सङ्कलकहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। मंगलबार उनीहरुले महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशका विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन्।

‘सेवाग्राहीलाई उभ्याएर होइन, बसाएर सेवा प्रवाह गरौँ’

सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको मन कसरी जित्ने र यसको जवाफ स्थानीय सरकार र स्थानीय प्रशासनका आ–आफ्नै हुन सक्छन्।

अन्तर्राष्ट्रिय विकास सङ्घको तेस्रो रिप्लेनिसमेन्ट बैठक आजदेखि काठमाडौँमा

अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए)–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ। ७ गतेसम्म चल्ने उक्त बैठकको सम्पूण तयारी भइसकेको छ।

जामे मस्जिदमा बकर इदको रौनक (तस्बिरसहित)

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ।

काठमाडौँ उपत्यकासहित यी स्थानमा बिहानैदेखि वर्षा, यस्तो रहने छ आजको मौसम

आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित नेपालका विभिन्न भू–भागमा पानी परिरहेको छ।

रेकर्ड तोड्दै काठमाडौंको तापमान

पछिल्लो ३० वर्ष काठमाडौंको अधिकतम तापक्रम क्रमिक रूपमा शून्य दशमलव शून्य पाँच (०.०५) प्रतिशत दरले बढ्दै गएको पाइएको छ।

९४ करोडभन्दा बढी ठगेको आरोपमा ४ जना पक्राउ

नेपाल प्रहरीले सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ वचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्