२० आश्विन २०८१ आइतबार
image/svg+xml

काठमाडौं महानगरमा पूर्व प्राथमिक शिक्षा दुई तहको हुने

काठमाडौं महानगरपालिकाले महानगरभित्रको सार्वजनिक शिक्षाको शैक्षिक गुणस्तर विकास गर्न पुर्व प्राथमिक तह दुई वर्षको गर्ने तय गरेको छ।

राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन फागुन ७ देखि ९ गतेसम्म काठमाडौंमा हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ।

२० जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्षसम्म व्यवसाय करमा शतप्रतिशत छुट दिने काठमाडौं महानगरको घोषणा

आगामी आर्थिक वर्षदेखि काठमाडौ महानगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुट दिने घोषणा गरेको छ ।

काठमाडौं उपत्यकामा शनिबारदेखि मनसुन सक्रिय

काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँलाई चलचित्र छायाङ्कन गतव्यको रुपमा विकास गरिने

शुक्रबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले काठमाडौँलाई चलचित्र छायाङ्कन गतव्यको रुपमा विकास गरिने जानकारी दिएका हुन्।

काठमाडौं महानगरले टुकुचा खोला खोल्न विशेष परियोजना सञ्चालन गर्ने

काठमाडौं महानगरले टुकुचा खोला खोल्नका लागि विशेष परियोजना सञ्चालन गर्ने भएकाे छ।

सांसदकै घरमा बाल श्रमिक, काठमाडौं महानगरद्वारा उजुरी दर्ता

महानगर टोलीले बालिकालाई उद्दार गरेर सेफ हाउसमा राखेको र सांसद शर्माविरुद्ध जाहेरी दर्ता गरेको महानगरका मेयरको सचिवालय सदस्य धिरज जोशी बताउँछन्।

उच्च अदालत पाटनले महानगरलाई भन्यो: असार सात गतेसम्म विद्यालयका सटर बन्द नगर्नु

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयले सटर बन्द नगर्न आदेश दिएको छ।

स्कुलको भौतिक संरचना शैक्षिक प्रयोजनका लागि मात्र, महानगरले खालि गरायो ३७ स्कुलको सटर

मंगलबारसम्म महानगरले पहिचान गरेको सटर भएका ३७ स्कुलका ३ सयभन्दा बढी सटरहरु बन्द गरेको महानगरका मेयर बालेन शाहका शिक्षा सल्लाहाकार सस्मीत पोखरेलले बताए।

एमाले काठमाडौंको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

नेपाल कम्युनिष्ट पार्टी एमाले० काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

पुरस्कार दिन यशस्वी प्रज्ञाप्रतिष्ठानले मगायाे पुस्तक

यशस्वी पुस्तक पुरस्कार २०८१ का लागि पुस्तक पठाउन सबै लेखक तथा प्रकाशकहरूलाई यशस्वी प्रज्ञाप्रतिष्ठानले अनुरोध गरेको छ ।

महानगरका कर्मचारीलाई थरीथरीका भत्ता

काठमाडौं महानगरपालिकाले बागमती प्रदेश सरकारले बनाएको कानुनलाई समेत बेवास्ता गर्दै महानगरमा कार्यरत कर्मचारीहरूलाई विभिन्न थरीका भत्ता दिने गरेको छ।

सटर खाली गराउन सामुदायिक विद्यालयलाई कामनपाको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू ७ दिन भित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्