८ पुस २०८१ सोमबार
image/svg+xml

काठमाडौं महानगरको पुँजीगत खर्चमा सुधार, यद्यपि ४२.३५ प्रतिशत मात्रै

चार वर्षअघि आर्थिक वर्ष २०७६/०७७ मा काठमाडौं महानगरपालिकाले पुँजीगत खर्च २१ प्रतिशत मात्रै थियो। पुँजीगत खर्चलाई साधारण अर्थमा ‘विकास बजेट’ भनेर पनि बुझिन्छ।

मेलम्ची खानेपानी आयोजनाको हेड बक्स सारेपछि मात्रै काठमाडौंमा बाह्रै महिना पानी आउने

मेलम्ची खानेपानी आयोजनाको हेड बक्स सारेपछि मात्रै काठमाडौं उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने बताइएको छ ।

काठमाडौं महानगरको नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।

नक्कली लाइसेन्स प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर

नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाएर व्यक्तिगत लाभ लिएको कसुरमा १५ जनाविरूद्ध मुद्दा दायर भएको छ।

डान्सबार/दोहोरी साँझ/नाइट क्लबलाई मनोरञ्जन कर बुझाउन कामपाको ताकेता

महानगरपालिकाले आज एक सूचना जारी गर्दै डान्सबार/दोहोरी साँझ/नाइट क्लबहरूलाई ३५ दिनभित्र मनोरञ्जन कर बुझाउन भनेको छ।

बर्खामा गाडी होइन पानी बग्ने सडक

गत शनिबार काठमाडौंमा भारी वर्षा भयो। वर्षा हुनेबित्तिकै बागमती, विष्णुमती, मनोहरालगायत नदीकिनार वरिपरिका सडक (करिडोर) जलमग्न भए।

प्रहरी परिसर काठमाडौं भद्रकाली सर्‍यो, उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा

जिल्ला प्रहरी परिसर, काठमाडौं टेकुबाट भद्रकालीमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको हो।

पूर्व मेयर शाक्य र संगीतकर्मी बज्राचार्य सम्मानित

काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्या सुन्दर शाक्य र वरिष्ठ संगीतकर्मी रत्न ‘बेहोशी’ बज्राचार्यलाई गणेशदेवी स्मृति पुरस्कार प्रदान गरिएको छ।

उपत्यकाका नदीमा पानी बहाव बढेपछि करिडोरमा प्रहरीले थाल्याे गस्ती

अविरल वर्षाका कारण उपत्यकाका नदी तथा खोलाहरूमा जलसतह बढेपछि सुरक्षा निकायले सतर्कता अपनाउन थालेकाे छ।

खुल्यो अवरुद्ध हेटौंडा-काठमाडौं-दक्षिणकाली सडक

अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौंडा–काठमाडौं जोड्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा यातायात खुलेको छ।

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकामा रातिदेखि नै भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै केही समय जारी रहन्छ।

स्थानीय तहबाटै डेंगी नियन्त्रण अभियान

मनसुनपछि डेंगीको उच्च जोखिममा रहेका सहर तथा जिल्लाले स्थानीय तहमा डेंगी नियन्त्रण कार्यक्रम सुरु गरेको पाइएको छ।

उपचारात्मक कक्षाले सिकाइ स्तर उच्च

राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईमा कुल ४७.८७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको अवस्थामा काठमाडौं महानगरपालिकाको एसइईको नतिजा सामुदायिकतर्फ ७८ प्रतिशत रहेको छ।

ललितपुरको सुयोग सहकारीमा ७ करोड हिनामिना,अध्यक्षसहित तीन पदाधिकारी पक्राउ

निक्षेपकर्ताको सात करोडभन्दा बढी बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले ललितपुरको सुयोग बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ गरेको छ।

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

बागमती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्