२१ असार २०८३ आइतबार
image/svg+xml

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ।

भारतमा आधार कार्ड बनाएर सरकारी लाभ लिइरहेका २७ नेपालीविरुद्ध मुद्दा दर्ता

भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लामा भारत र नेपाल दुवै देशको नागरिकता तथा परिचयसम्बन्धी कागजात राखेको आरोपमा सीमावर्ती जरवा थाना क्षेत्रका २७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

परराष्ट्र मन्त्रालयका १०० दिन : राहदानीमा नयाँ प्रणालीदेखि आर्थिक कूटनीति विस्तारसम्म

नेपाल सरकारले चालेको सुशासनको अभियानमा सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी, जवाफदेही, प्रभावकारी र प्रविधिमैत्री बनाउने विषय प्रमुख आधारका रूपमा रहेको छ।

आफ्नै बुबाको अन्तिम संस्कारमा किन देखिएनन् इरानका नयाँ सर्वोच्च नेता?

तस्निम समाचार एजेन्सीका अनुसार आज बिहान तेहरानको इमाम खोमेनी ग्रान्ड मुसल्लामा खामेनी र उनका परिवारका सदस्यको अन्तिम संस्कारको प्रार्थना आयोजना गरिएको छ।

सरकारले जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज ल्याउने

सरकारले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार, रोजगारीलगायत विषय समेटेर एकीकृत प्याकेज घोषणा गरेको जनाएको छ।

सुनको मूल्यमा गिरावट

शुक्रबार चार हजार ६१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १० रुपैयाँले घटेर चार हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

रसुवागढी जलविद्युतको ७४ मेगावाट विद्युत् पुनः राष्ट्रिय प्रसारणमा

गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको ७५ प्रतिशतभन्दा मर्मत सम्पन्न भएको छ।

सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने

सरकारले नेपाललाई आरोग्य पर्यटनको गन्तव्य मुलुकका रूपमा विकास गर्ने उद्देश्यले सन् २०३५ सम्म पाँचवटा प्रमुख एकीकृत आरोग्य केन्द्र स्थापना गर्ने भएको छ।

डोल्पाको जगदुल्लामा बाढी पस्यो : एक महिलाको मृत्यु, छ जना घाइते

डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएराति आएको लेदोसहितको बाढी गाउँमा पस्दा ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको छ।

खामेनीसँगै अन्त्येष्टिमा १४ महिनाकी नातिनीको कफिन देखेपछि भावुक बन्यो तेहरान

न्त्येष्टि प्रार्थनाका लागि जम्मा भएका हजारौँ शोककर्ताका बिच देशको झण्डामा बेरिएको ती सानी बालिकाको सानो कफिन र फ्रेम गरिएको तस्बिर देखेपछि धेरैले आँसु थाम्न सकेनन्।

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिएका छन्।

उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्