७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।

सांसदहरुको एकै स्वरः टिआरसीमा सहमति जुट्नु विश्वका लागि उदाहरणीय

सांसदहरुले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा दलहरुकाबीचमा सहमती जुट्नु शान्ति स्थापनामा विश्वका लागि उदाहरणीय नमूना भएको बताएका छन्।

शान्ति प्रक्रिया पूर्णता पाउने आशा जाग्यो, जटिलता भने देखिन्छः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलबीच सहमति भएपछि संसदमा विधेयक आउँदा शान्ति प्रक्रियाले पूर्णता पाउने आशा जागेको बताएका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश प्रतिनिधि सभामा पेस भएको छ।

हवाई सुरक्षाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई समितीको निर्देशन

संसदीय समितिले नेपालको हवाई उडानको क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सिफारिस गर्न विज्ञहरुको संलग्नता एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ।

सोविताको प्रश्न: राष्ट्रिय दलका कार्यकर्ताले ममाथि दुर्व्यवहार गरे, यसको जिम्मा कसले लिने ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय दलका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको बताएकी छिन्।

टिआरसी विधेयकः विवादित चार विषय, जसमा यस्तो जुट्यो सहमति

सरकारले २५ फागुन २०७९ मा प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दर्ता गराएको थियो। त्यसपछि विधेयकमाथि समितिमा दफावार छलफल भयो। समितिले टुंगो लगाउन नसकेपछि कानुन समितिले उपसमिति नै बनाएको थियो।

संसद बिजनेसविहीन भएपछि सभामुखले बढाए सक्रियता

सभामुख घिमिरेले बुधबार नै विचाराधीन रहेका विभिन्न विधेयकमाथि समितिका सभापतिसँग छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ।

राजदूतले बस होइन चुम्बक खोज किन भने स्पष्टीकरण लिइयोस्: रामहरि खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सिमलताल दुर्घटनाको खोजी कार्यलाई लिएर चिनियाँ राजदूत छन् सोङले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्।

मध्यरातको सहमतिबारे ओलीको प्रतिक्रिया: थकाइ लागेका सुत्छन्, नलाग्ने काम गर्छन्

सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले राजनीतिक पार्टीहरूबिच हुने सहमतिको समय तोकिएको नहुने बताएका हुन्।

भ्रष्टाचार गर्नेको अनुहार नहेरी कारबाही गरिन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेको अनुहार नहेरी कारबाही गर्ने बताएका छन्।

भ्रष्टाचार छोप्न अरुलाई लाञ्छना नलगाऔँ: प्रधानमन्त्री ओली

सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले भ्रष्टाचार छोप्न अरुलाई लाञ्छना लगाउन नहुने बताएका हुन्।

ओलीलाई दुई तिहाईको विश्वासः पक्षमा १८८, विपक्षमा ७४, तटस्थ एक मत

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाबाट दुईतिहाई भन्दा बढी सांसदबाट विश्वासको मत प्राप्त गरेको छ।

आक्रामक ओलीको संयमित बोली (पूर्णपाठ)

तिखो, टुक्का र व्यंग्यमिश्रित अभिव्यक्ति दिने प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रतिनिधिसभामा संयमित रुपमा प्रस्तुत भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्