गर्मी बढेसँगै गुठीचौरका पाटनहरूमा रमाउँछन् भेडा, गोठाला र पर्यटक
गर्मी लागेपछि जुम्लाको गुठीचौर गाउँपालिका– २ मा पर्ने गुठीचौर पाटनमा भेडा गोठालासँगै मानिसहरुको चहलपहल बढेको छ।