२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अचेल गाउँघरमा ढिँकीजाँतो देखिँदैनन्

यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिँकीजाँतो लोप हुन थालेको छ। केहीवर्ष अघिसम्म गाउँगाउँमा घरैपिच्छे ढिँकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्