‘पुँजीगततर्फ ५० प्रतिशत बजेट छुट्याइनुपर्छ’
आगामी आर्थिक वर्ष २०८१/८२ देखि लागु हुने १६औं पञ्चवर्षीय योजनाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य लिएको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ देखि लागु हुने १६औं पञ्चवर्षीय योजनाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य लिएको छ।
स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याएका छन्।
राष्ट्रियसभा सदस्यहरुले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरिएको बजेटको प्रभावकारी र इमान्दारितापूर्वक कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा उनीहरुले बजेट सहीरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन।