१९ आश्विन २०८१ शनिबार
image/svg+xml

एक सयभन्दा बढी जिउँदो सर्प ट्राउजरमा राखेर तस्करी गर्ने क्रममा एकजना पक्राउ

चीनमा जिउँदो सर्प ट्राउजरमा राखेर तस्करी गर्ने क्रममा एकजना पक्राउ परेको छ।

सीमा क्षेत्रमा तस्करीको जालो

‘प्रहरी प्रमुख निर्देशनमा व्यस्त तर युनिट इन्चार्जहरू तस्करीमा मस्त’ । रौतहट र सर्लाहीको सीमा क्षेत्रमा यही अवस्था देखिएको छ।नेपाल–भारत सीमा क्षेत्रको रौतहट र सर्लाहीको सदरमुकामबाहेकका अन्य नाकाहरूमा तस्करी व्यापक मात्रामा मौलाएको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्