६ मंसिर २०८१ बिहीबार
image/svg+xml

धनुष्टंकार संक्रमणले पाँचजनाको मृत्यु

धनुष्टंकार यस्तो रोग हो, जसलाई १० रूपैयाँ मूल्य पर्ने खोप लगाइदिए लाग्नै पाउँदैन। यो खोप गाउँदेखि सहरसम्म हरेक स्वास्थ्य संस्थामा उपलब्ध छ।

सामाजिक सुरक्षा कोषलाई बाध्यकारीरूपमा कार्यान्वयन गनुपर्नेमा सरोकारवालाको जोड

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई औपचारिक, अनौपचारिक र स्वरोजगारमा रहेको श्रमिकका लागि बाध्यकारी व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्