दलीय भागबण्डा पुर्याउन मधेस प्रदेशमा जम्बो मन्त्रिमण्डल
मधेस प्रदेश सरकारले पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार थप ५ जना राज्यमन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
मधेस प्रदेश सरकारले पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार थप ५ जना राज्यमन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
जथाभाबी दोहनका कारण बलान नदीको किनारमा बनेको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर लहान नगरपालिका–१७ बलानसेरका दुई बालकले ज्यान गुमाए।
मधेस प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त भएका छन्।
मधेस प्रदेशमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउन चार दलले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाबी पेस गर्ने भएका छन्।