४ वैशाख २०८३ शुक्रबार
image/svg+xml

कांग्रेसकाे नेतृत्व विवादसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै

सर्वोच्चले यसअघि अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षसँग स्पष्टीकरण मागेको थियो।

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् ।

ट्राउट माछा पालनबाट आत्मनिर्भर बन्दै जुम्लाका युवा

जुम्लामा पछिल्लो समय माछा पालनबाट आत्मनिर्भर बन्ने किसानको संख्या बढ्दो छ। आवश्यक प्राविधिक ज्ञान हासिल गर्दै उनीहरू व्यावसायिक रूपमा यस क्षेत्रमा लागिपरेका छन्।

परराष्ट्रमन्त्रीसँग खाडी क्षेत्रका तीन देशका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरब , संयुक्त अरब इमिरेट्स (युएई) र कतारका राजदूतले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन्।

सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडकहरूमा भएका दुर्घटनामा कैयौँले ज्यान गुमाए भने दर्जनौँ घाइते भए । तीव्र गति, लापरबाही र सडक सुरक्षाको कमजोर कार्यान्वयन दुर्घटनाका प्रमुख कारणका रूपमा देखिए ।

१८ वर्षपछि फेसबुकले ल्यायो हराएका छोराको यस्तो खबर

सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसियाली छाएको छ।

आमा र पुर्खाप्रतिको श्रद्धा: मातातीर्थ औँसी

माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन र श्राद्ध कर्म विशेष महत्त्व बोकेका पर्वहरू हुन्।

इरानले आणविक हतियार बनाउन प्रयोग हुने युरेनियम अमेरिकालाई बुझाउने ट्रम्पको दाबी

ट्रम्पले भने, ‘इरान आज ती कुराहरूका लागि तयार छ जुन दुई महिना अघि तयार थिएन।’ सम्झौता भएमा तेल आपूर्ति पुनः सुरु हुने र होर्मुजको जलमार्ग खुला भई अवस्था सामान्य बन्ने उनको दाबी छ।

शीतभण्डार निर्माणमा भ्रष्टाचार: १५ जना विरुद्ध पौने ११ करोड बिगो दाबी

शीत भण्डार निर्माणमा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ जनाविरुद्ध करिब पौने ११ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

आज सुन तीन हजारले घट्यो, चाँदी पनि सस्तियो

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२० रुपैयाँले घटेर पाँच हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

आज संसदीय समितिका १२ सभापति चयन हुँदै, यस्तो छ मनोनयन सूची

समिति सभापतिको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार (आज) अपराह्न १:०० बजे बस्ने सम्बन्धित समितिको बैठकमा सभापतिको मनोनयनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।

संसदीय समितिमा रास्वपाको वर्चस्व

प्रतिनिधिसभाअन्तर्गतका ११ विषयगत तथा संयुक्त समितिमध्ये १० वटा समितिमा सभापति पदका लागि एकल उम्मेदवारी परेपछि ती सभापति निर्विरोध चयन हुने पक्का भएको छ।

सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छापिने व्यवस्था सुरु

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेका छन‍्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्