फिफा विश्वकप : चार्ल्सको गोलसँगै अमेरिकाविरुद्ध बेल्जियम २-१ ले अगाडि
फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गत सिएटलमा भइरहेको खेलमा बेल्जियमले पुनः अग्रता लिएको छ।
फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गत सिएटलमा भइरहेको खेलमा बेल्जियमले पुनः अग्रता लिएको छ।
स्वास्थ्य उपचार धन हुनेहरूको विशेषाधिकार होइन, प्रत्येक नागरिकको मौलिक अधिकार हो। यही मान्यतालाई व्यवहारमा उतार्न सके मात्र नेपालको स्वास्थ्य प्रणाली वास्तवमै न्यायपूर्ण, समावेशी र मानवीय बन्न सक्छ।
फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गत सिएटल स्टेडियममा भइरहेको खेलमा बेल्जियमले अमेरिकाविरुद्ध १-० को अग्रता बनाएको छ।
यो जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। यसअघि सन् २०१० मा च्याम्पियन बनेपछि स्पेनले क्वाटरफाइनलको यात्रा तय गर्न सकेको थिएन।
विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ।
पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति लिन नसके पनि गोरखाको पर्यटकीय गाउँ बारपाकमा भने यतिबेला कोदो रोपाइँको चटारो छ। गाउँका पाखाबारीमा किसानहरू परम्परागत गीत गाउँदै र नाच्दै अर्मपर्मका आधारमा कोदो रोप्न व्यस्त छन्।
काठमाडौंमा दर्ता भएको अर्को मुद्दामा पक्राउ पुर्जी जारी रहेकाले उनी थुनामुक्त हुन पाएनन्।
नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् ।
ठमेलमा विदेशी तथा स्वदेशी पर्यटकलाई दुःख हैरानी दिएको र प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा तीन युगान्डाली महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
फिफा विश्वकप २०२६ को अन्तिम १६ मा सोमबार राति स्पेनविरुद्धको बहुप्रतीक्षित ‘इबेरियन डर्बी’ भिडन्त अघि पोर्चुगलका ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोले आलोचकहरू जवाफ फर्काएका छन्।
कोशी प्रदेशमा हालसम्म ३१.४८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघले राष्ट्रिय सम्मेलन ९ बुँदे ललितपुर घोषणापत्र जारी गर्दै सम्पन्न गरेको छ ।
फिफा विश्वकप २०२६ को क्वाटरफाइनल प्रवेशका लागि मंगलबार पोर्चुगल र स्पेन आमनेसामने हुँदैछन्। अमेरिकाको डलास स्टेडियममा पौने एक बजे सुरु हुने यस खेललाई दुई फरक पुस्ताका खेलाडीहरू ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र १८ वर्षीय लामिन यमालबीचको महाभिडन्तका रूपमा हेरिएको छ।
राष्ट्रिय दलित आयोगले सिंहदरबारभित्रै संकीर्ण जातीय सोच कायम रहेका कारण दलित समुदायको थर सूचीकरण प्रक्रिया सरकारी तहबाटै अल्झाइएको आरोप लगाएको छ।
प्रत्येक परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहायता पनि उपलब्ध गराइएको छ।