चुनावी सुरक्षा अवैध हतियार चुनौती
प्रहरी अधिकारीका अनुसार अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सिमाना मुख्य चुनौती छ । त्यसमाथि लुकाउन सजिलो हुने साना हतियार नियन्त्रणमा थप चुनौती छ ।
प्रहरी अधिकारीका अनुसार अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सिमाना मुख्य चुनौती छ । त्यसमाथि लुकाउन सजिलो हुने साना हतियार नियन्त्रणमा थप चुनौती छ ।
सन् २०२६ को टी-२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल नहुने भएको छ। पाकिस्तान सरकारले भारतविरुद्धको खेल बहिष्कार गर्ने औपचारिक घोषणा गरेको हो।
नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरु स्थायी नहुने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चलचित्र पत्रकार दिनेश सिटौलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रबादी शक्तिको पक्षमा सकारात्मक परिणाम ल्याउनु आवश्यक रहेको बताएका छन्।
कालीकोटको सान्नित्रिवेणी गाउँपालिका–३ को लुइँयाटादेखि कालढुङ्गा हुँदै रकु जोड्ने सडकको शिलान्यास गरिएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल क्लब च्याम्पियनसिप, वुमन्स २०२६ मा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई आज बिदाइ गरेका छन्।
लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
अब जुम्लालाई सांस्कृतिक राजधानी घोषणा गर्ने विषयमा संसदमा बहस सुरु गर्ने आधार तयार भएको दाबी गरे।
खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो ।
उनले भनिन्, ‘प्रत्यक्ष चुनाव खर्चिलो भएकाले लड्न धेरै महिलाले आट गर्दैनन्। कतिपय पुरुष नै आँट नगरेका पनि छन्। अहिले त समानुपातिकमै पनि पैसा खर्च हुने अवस्था छ। यसले महिला र पछाडि पारिएका समुदायलाई गाह्रो पारिरहेको छ।’
मोदी सरकारले आर्थिक वर्ष २०२६-२७ को लागि नेपाललाई ८०० करोड भारतीय रुपैयाँ (भारु) विकास सहायता प्रदान गर्ने घोषणा गरेको छ।
युवा उद्यमी करण वैद्यले कर्पोरेट वा राजनीतिक नेतृत्वले जनता र विज्ञका सुझाव सुनेर मात्र निर्णय लिनुपर्ने बताएका छन्।
युवा नेतृ मानुषी यमी भट्टराईले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संस्थागत विकासमा ध्यान नपुग्दा जनताले चाहेजस्तो परिणाम आउन नसकेको बताएकी छन्।
रसुवाको टिमुरे–रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको सुक्खा पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।