१७ असार २०८१ सोमबार
image/svg+xml

ओमोडाले प्रत्येक रन र विकेटमा रुख रोप्ने

अभियान अन्तर्गत ओमोडाले हरेक रनमा एक रूख रोप्ने संकल्प गरेको छ। त्यसैगरी हरेक चौकामा ५ र छक्कामा १० वटा रूख रोपिने छ ।

अमेरिकाविरुद्ध पाकिस्तान : प्रभाव पार्न सक्ने दुई खेलाडी

आईसीसी टी २० विश्वकप क्रिकेटमा बिहीबार राति पाकिस्तान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । समूह ए मा रहेको पाकिस्तानले आफ्नो पहिलो खेल खेल्न लागेको हो । आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले भने क्यानडालाई हराएको थियो ।

भारतविरुद्ध आयरल्यान्ड : प्रभाव पार्न सक्ने दुई खेलाडी

ट्वान्टी–२० विश्वकपका सबैभन्दा सफल ब्याट्सम्यान हुन्, विराट कोहली । दायाँ हाते तीव्रगतिका बलर मार्क एडेयरले आयरल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

नेपाली टिमलाई सन्दीपकाे शुभकामना: आम नेपालीलाई गौरवान्वित बनाउनु

मंगलबार सामाजिक सञ्जालमा लेख्दै लामिछानेले विश्वभरका सबै नेपालीहरूलाई गौरवान्वित बनाउन भनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्