२० आश्विन २०८१ आइतबार
image/svg+xml

न्यायपरिषद्लाई नेपाल बारको चेतावनी: यथास्थितिमा न्यायाधीश नियुक्त गरे बहिष्कार गछौं

न्यायपरिषद्ले संविधान विपरीत न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै नेपाल बार एसोसिएसनले बुधवार पनि विरोध प्रदर्शन गरेको छ ।

निर्माण व्यवसायीका समस्या समाधान सरकारको पहिलो प्राथमिकता कार्यवाहक प्रधानमन्त्री सिंह

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरुलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहेको बताएका छन् ।

पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित

काभा महिला भलिबल क्लब च्याम्पियनसिप विजेता नेपाल पुलिस क्लबका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरिएको छ।

फुर्सदमा विपुलले गीत लेखे, देवेन्द्रले स्वर भरे

नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं गीतकार बिपुल पोख्रेलको शब्द रचनामा‘‘बोल, मन खोल’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा नागरिककर्मी पत्रकार एवं गायक देवेन्द्र बस्नेतले स्वर दिएका छन् ।

आइसीसि विश्वकप क्रिकेट लिग २: नेपाल आज ओमानसँग खेल्दै

आइसीसि विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। क्यानडाको किङ्ग्स सिटीमा हुने आजको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ।

नेपाली किसानलाई लक्षित गर्दै अमेरिकाद्वारा नयाँ खाद्य सुरक्षा योजना घोषणा

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर (झण्डै २ अर्ब ८१ करोड रुपैयाँ) बराबरको युएसएआईडी एग्रिकल्चरल डाईरेक्ट फाईनान्सिंग परियोजना, गभरमेन्ट टु गभरमेन्ट घोषणा गरेका छन्।

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् ।

उपाधि जितेको पुलिस क्लब स्वदेश फर्कियो (तस्बिरहरू)

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लब स्वदेश फर्किएको छ।

सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन

सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

फरक विषय र शैलीमा लेखिएकाे ‘अविश्रान्त’ लघुकथासङ्ग्रह

डा.कुसुमाकर शर्मा लघुकथाका कुशल विश्लेषक पनि हुन्। लघुकथाको क्षेत्रमा उनको लगाव निकै प्रशंसनीय देखिन्छ।

काभा महिला भलिबल क्लब च्याम्पियनसिपः उपाधिका लागि नेपाल पुलिस र हुमो भिड्दै

विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि शनिबार # भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ।

काभा महिला भलिबल: फाइनल पुगिसकेको पुलिसको पाँचौं जित

एक खेलअगाबै फाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार पाँचौं जित दर्ता गरेको छ।

चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान

चौथो नेपालगञ्ज फोटो फेस्टिबलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ। फोटो पठाउने अन्तिम मिति यही असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्