२० आश्विन २०८१ आइतबार
image/svg+xml

आइसिसी विश्वकप लिग- २ : नेपालले ओमानसँग खेल्दै

क्यानडामा जारी त्रिकोणात्मक सिरिजअन्तर्गतको खेल किङ्ग सिटीस्थित क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

कांग्रेस शिक्षा विभाग प्रमुख भन्छनः निःशुल्क शिक्षा नीति अविलम्व कार्यान्वयन हुनुपर्छ

नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधान र ऐनमा व्यवस्था भएको अनिवार्य र निःशुल्क शिक्षा नीति अविलम्व कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

कानुन बनाउन समस्या भएको छ:मुख्यमन्त्री पाण्डे

नेपालको इतिहासमा जनतामाझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । दुई सदनात्मक सङ्घीय संसद्, सात प्रदेशको सङ्घीय संरचना, सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना संविधानतः नै व्यवस्था गरिएको विषय हो ।

हवाई क्षेत्र सुधारको खाका कोर्ने पहल

मुलुकको हवाई उड्डयन क्षेत्र पछिल्लो समय समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको छ। नेपाली आकाशमा पटकपटक हवाई दुर्घटना भएका छन्।

नेपालले आज ओमानको सामना गर्दै, हेड टु हेडमा को बलियो?

आईसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग खेल्दै छ।

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशबीच सघन छलफल

बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबीचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ।

सामसङको ‘भव्य दशैंतिहार, घर भरी उपहार’ अफर सार्वजनिक

चाडपर्वको अवसर पारेर सामसङ नेपालले ‘भव्य दशैंतिहार, घर भरी उपहार’ अफर सार्वजनिक गरेको छ । यो अफर आगामी कार्तिक ३० गतेसम्म कायम रहने सामसङले जनाएको छ ।

नेपाल-कोरिया कूटनीतिको ५० वर्ष: लगानी तथा व्यापार विस्तारमा कोरिया प्रमुख साझेदार मुलुक

कोरिया र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीका अवसरमा गणतन्त्र कोरियाली दूतावासले नेपाल–कोरिया इन्फ्रा विज नाइट २०२४ आयोजना गरेको छ।

सिजन धकेलिँदा पर्यटक आगमन सुस्त

कोभिडपछि मुलुकको पर्यटन क्षेत्रले विस्तारै गति लिइरहेको अवस्थामा मौसम परिवर्तनले पनि पर्यटकीय सिजन धकेलिरहेको बताउँदै महासचिव शाक्यले भने, ‘सेप्टेम्बर पर्यटकीय सिजन भए पनि यो महिना खासै धेरै होटल बुकिङ छैन।

नेपाल-अमेरिका टिफा बैठक: १०७ वस्तुमा भन्साररहित सुविधा माग

नेपालले संयुक्त राज्य अमेरिकालाई १०७ वस्तुमा भन्साररहित सुविधा दिन माग गरेको छ।

संसद्को चालु अधिवेशन मध्यरातदेखि अन्त्य हुने

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा चालु अधिवेशन सोमबार मध्यरातिदेखि लागु हुनेगरी अन्त्य गरेका हुन् ।

सुदूरपश्चिमका तीन जिल्लामा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

तीनदिन बितिसक्दा पनि नेपाल टेलिकमको सेवा सुचारु नभएको बताइएको छ।

प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण

नेपाल प्रहरीले छ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ।

आईसीसी क्रिकेट विश्व कप लिग–२: आज नेपाल र क्यानडा भिड्दै

आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्