२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चितवनमा १ सय ५६ जनाले त्यागे नागरिकता

चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्दै गएको छ । परिवार सहित विदेशमा व्यवस्थित बसोबास गर्न थालेपछि यहाँका नागरिकले नागरिकता परित्याग गर्न थालेका हुन् ।

दुर्घटना भएको झण्डै आधा घण्टासम्म सौर्यको विमान बलिरह्यो...

बिहान ११ः११ मा खसेको विमानको आगो भने ११ः४० सम्म लागेको थियो। ११ः४० मा आगो पूर्णरुपमा नियन्त्रणमा आएको मैनालीले बताए। करिब आधा घण्टा विमानमा आगो दन्किरहयो।

भेनिसमा प्रदर्शन हुँदै ‘पूजा, सर’

विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

भारत सरकारको बजेट: नेपाललाई ११ अर्ब अनुदान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा नेपाललाई सात अर्ब भारु (११ अर्ब २० करोड रूपैयाँ) अनुदान दिने उल्लेख छ।

प्राधिकरणले ६ वटा उद्योगमा लाइन जोड्यो

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा नेपाल विद्युत् प्राधिकरणले अन्ततः उद्योगमा लाइन जोडेको छ । प्राधिकरणले ६ वटा उद्योगमा काटेको लाइन मंगलबार साँझ जोडेको हो।

फेरि भ्रष्टाचारका कुरा

समग्रमा हाम्रो जनसम्पर्कमा रहने कार्यालयहरूमा भ्रष्टाचार र अनियमितता नियमित आकस्मिकता हुन्। भ्रष्टाचार नभई कुनै काम हुँदैन भन्ने विश्वास गहिरो भएको छ।

रोकिराखेको टिपरमा ठाेकिँदा स्कुटर चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली मनोहरा सिद्धार्थ पेट्रोल पम्प अगाडि ओरालोमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

पर्यटन बोर्ड (एसटीएलआरपी) लाई तेस्रो पटक (पाटा) गोल्ड अवार्ड प्राप्त

नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको छ।

प्राधिकरणले ६ उद्योगको बिजुली जोड्ने

नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने भएको छ।

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनः नवीकरण गर्नुपर्ने बताएका छन्।

बागमती प्रदेस मन्त्रालय बाँडफाँट : कांग्रेसका सात र एमालेका छ मन्त्रालय

बागमती प्रदेस सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीच मन्त्रालय बाँडफाँटबिच सहमती भएको छ।

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा

काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

‘कुलमानको अटेरीले’ उद्योगमा विद्युत् जोड्न ढिलाइ भएको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा लाइन काटेका उद्योगमा लाइन जोड्न निर्देशन दिए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नमानेका कारण उद्योगहरूमा लाइन जोड्न ढिलाइ भएको व्यवसायीको आरोप छ।

बागमतीको मुख्यमन्त्रीमा लामाले आज दाबी पेश गर्दै

कांग्रेस बागमतीका संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्यमन्त्री पदमा दाबी पेश गर्न लागेका हुन्।

‘फर्मेन्टेड’ खान्कीका फाइदा

भिन्न चरित्रका फर्मन्टेसन ब्याक्टेरियाले खान्कीलाई थप सशक्त बनाउने भएकाले घरको खान्की व्यावसायिक उत्पादनभन्दा स्वस्थकर हुन्छ भन्ने देखियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्