२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कहिलेसम्म जोगिएला कांग्रेस–एमाले गठबन्धन ?

आशा, विश्वास र भरोसासहित आएका पार्टी नेता तथा कार्यकर्ताको खादा, माला तथा शुभकामनालाई अस्वीकार गर्न नसकिएको मन्त्रीहरू बताउँछन्। त्यसमै धेरै समय बित्दा मन्त्रालयलाई समय दिन नपाएको सुनाउँदै एक मन्त्रीले भने, ‘साथीभाइलाई समय दिँदा मन्त्रालयको काममा केन्द्रित हुन पाइएको छैन।’

देश र आफ्नो क्षेत्रको विकासका लागि आफैँ अग्रसर हुनुपर्छ : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देश र आफ्नो क्षेत्रको विकासका लागि अरूबाट अपेक्षा गर्नुभन्दा आफैँ अग्रसर हुनुपर्ने बताएका छन् ।

सामसङद्वारा नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरु

सामसङले नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरु गरेको छ । नेपाली ओलम्पिक खेलाडीहरूलाई समर्थन देखाउँदै सामसङ नेपालले यस्तो प्लेटफर्म सुरु गरेको हो।

प्रधानमन्त्रीबाट महाकाली करिडोरबारे सदनलाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली करिडोर आयोजनाअन्तर्गतको तुषारपानी–कोटेघर–टिङ्कर खण्डबारे सदनलाई जानकारी गराएका छन्।

नेप्से परिसूचक बढ्ने क्रम जारी,१३ अर्ब ९१ करोड ५५ लाख भन्दा बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन सोमबार सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा कायम भएको हो ।

नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्र पुष्पलाल : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन् ।

संविधानको रक्षाका लागि दलहरूबीच सहकार्यको खाँचो : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्रमन्त्री डा.आरजु राणा

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिएकी छन्।

नेपाल-चीनको सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन्।

पर्वतीय पर्यटन प्रवर्द्धन गर्न नेपाल र चीनकाे सम्झौता

सम्झौता अनुसार पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने सवालमा दुई देशबीच ‘हाई अल्टिच्युड माउन्टेन रेस्क्यु मेकानिजम’ स्थापना गर्ने सहमति भएको छ।

नेपालको सेमिफाइनलमा प्रतिद्वन्द्वी किर्गिस्तान

नेपालले माल्दिभ्समा जारी काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा किर्गिस्तान प्रतिद्वन्द्वी पाएको छ।

विराटनगरमा दिउँसै १४ लाख लुटपाट

विराटनगर महानगरपालिका–३ स्थित नेपाल आयाल निगम नजिकबाट आइतबार दिउँसो एक व्यवसायीको कार्यालयबाट १४ लाख रुपैयाँ लुटपाट भएको छ।

कांग्रेसलाई नेपालको सुझाव: जनताले ‘जङ्गबहादुर’ मागेको छैन, भोलि पछुताउनु पर्ला

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वका नाममा देशले अर्को जङ्गबहादुर नचाहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री बेपत्ता हुनुभो, संसद्‍लाई महत्त्व दिनुभएन: नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले संसदलाई महत्व नदिएको आरोप लगाएका छन् ।

अरुणको सम्झनामा जति माया लाए पनि...

साँझ छिप्पिँदै थियो । मधुरो उज्यालोमुनि कलाकार भुइँमा पलेँटी कसे । बागलुङ बजारको एक प्रतिक्षालयमा सङ्गीतप्रेमी व्यग्र थिए, गीतसङ्गीत सुन्न र त्यसको तालमा रमाउन । विस्तारै गुञ्जियो ‘तिमी रामराम भजी बाँच’ । यही भजनबाट शनिबार गायक अरुण थापा मगरको २५औँ स्मृति दिवस ‘अरुण स्मृति साँझ’ आरम्भ भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्