लालबकैया नदीको ठेक्का प्रकरण : फतुवा विजयपुरका निलम्बित मेयर यादव दोषी ठहर
रौतहटको फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल राय यादवलाई लालबकैया नदीको नदीजन्य पदार्थ ठेक्का प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाका निलम्बित मेयर गोपाल राय यादवलाई लालबकैया नदीको नदीजन्य पदार्थ ठेक्का प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ।
न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका राज्य तथा परराष्ट्रमन्त्री पाउलो राङ्गेलबिच द्विपक्षीय भेटवार्ता भएको छ।
यस वर्षलाई सम्भवतः जलवायु परिवर्तनलाई अब बेवास्ता गर्न नसकिने वर्षका रूपमा सम्झिइनेछ। लामो समयदेखि अन्य देशहरूले भोग्दै आएका विश्वव्यापी तापक्रम वृद्धिका विनाशकारी प्रभाव अब धनी अर्थतन्त्रहरूले पनि भोग्न थालेका छन्।
विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर भएको प्रचारप्रसारप्रति अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाउँदै स्पष्टीकरण दिएको छ।
उनले यस्तो पाखण्डको सिंहासन त्यसै नढलेको उल्लेख गर्दै यसको ‘कुरुप तस्बिर’ इतिहासबाट नामेट हुन अभिशप्त रहेको टिप्पणी गरे।
एसियाली खेलकुदको महिला क्रिकेटमा स्वर्ण पदकका लागि भारत र श्रीलंका भिड्दैछन्।
सेबोनले सेयर कारोबार नै रोक्नुपर्ने गरी उत्पन्न परिस्थितिको अध्ययन तथा जाँचबुझ गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन गर्नुपर्ने सुधारका उपायसहित एक साताभित्र प्रतिवेदन बुझाउन नेप्सेलाई निर्देशन दिएको हो।
कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ। दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला/ठूला ढुङ्गा थुप्रिएका छन्।
नेपाल धितोपत्र बोर्डले कारोबार नै स्थगित गर्नुपर्ने अवस्था उत्पन्न भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्।
परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गरेका छन्।
बुलेटिनमा उल्लेख गरेअनुसार उक्त अवधिमा भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव आउने तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी अपाउन अनुरोध गरिएको छ।
त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ।
जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम सुरुआत गरिएको छ।
चेन्नई सुपर किंग्सले भारतीय पूर्व तीव्र गतिका बलर जहीर खानलाई आईपीएल २०२७ का लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ।