३० हजार किलाेमिटर उड्ने चराको अस्तित्व सङ्कटमा
जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको सङ्ख्या चार दशकमा ९५ प्रतिशतले घटेको छ।
जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको सङ्ख्या चार दशकमा ९५ प्रतिशतले घटेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी भारतका लागि सबैभन्दा लामो समयसम्म सरकार प्रमुख रहने व्यक्ति बनेका छन्। गुजरातको मुख्यमन्त्री र प्रधानमन्त्री दुवैको रूपमा मोदीले ८ हजार ९३१ दिन काम गरेका छन्।
इरानको सैन्य नियन्त्रणमा परेका उदयपुरका एक युवकको जीवन रक्षा तथा सुरक्षित रिहाइका लागि उनका परिवारले सरकारसँग आग्रह गरेका छन्।
नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपमा भारत र चीनका प्रतिस्पर्धीले उपाधि जितेका छन् । पोखरामा सम्पन्न अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगितामा पुरुषतर्फ भारत र चीनका खेलाडीले संयुक्त उपाधि जितेका छन् ।
आइतबार जिल्लाको तौलिहवा, पकडी, लवनी र डंगरी लगायतका क्षेत्रमा समेत विरोध प्रदर्शन भएपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पुनः निषेधाज्ञा जारी गरेका हुन्।
नेपालगञ्ज–जुम्ला सातामा तीन र सुर्खेत–जुम्ला दुई उडानको तालिका भए पनि व्यवहारमा ती उडान नियमित छैनन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशक समिति अध्यक्षबाट डा प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन् ।
पुरुषतर्फका विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।
गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्नुपर्ने व्यवस्था हटाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार स्थानीय महेश्वरा सुनार गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) को विजयी सुरुआत भएको छ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरिएको छ।
पश्चिम एसिया तनावको असरले कुबेतमा फसेका नेपालीको उद्धार गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार ५ सयदेखि ३ हजारसम्मको मतान्तरमा भएको हारमा विशेषगरी अन्तर्घात निर्णायक बनेको छ।