२० आश्विन २०८१ आइतबार
image/svg+xml

देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

महाशाखाले आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ।

कर्मचारी सरुवामा हाबी पैसा र बिचौलिया

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक महिनाको अवधिमा गरेका सरुवामा चरम बेथिति देखिएको छ। यतिबेला सामान्य प्रशासन मन्त्रालयमा सरुवा आतंक छ।

जनताका गीतको सान्दर्भिकता

नेपालमा वर्गीय समानता आएकै छैन, त्यसैले उपर्युक्त गीतबारे थप म केही भन्न आवश्यक ठान्दिनँ। किनभने गीत आफैंमा प्रस्ट बोलिरहेको छ।

‘चलचित्रको माध्यमबाट समाज रूपान्तरणमा योगदान’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रूपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन्।

अङ्ग्रेजी माध्यमकाे पढाइले ह्वात्तै बढ्याे विद्यार्थी

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थी ह्वात्तै बढेकाे छ।

वाइवाइ: नेपाली उद्यमशीलताको विश्वव्यापी सफलता

विनोद चौधरी व्यवसायी त थिए तर स्थापित र चर्चित भने थिएनन्। व्यवसाय विस्तार गर्नुपर्छ भन्ने हुटहुटीचाहिँ थियो। उनी परम्परागतभन्दा नयाँ व्यवसाय सुरु गर्न चाहन्थे।

देशभर आंशिकदेखि साधारणतया बदली, यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ भने देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

खोला मापदण्ड खारेजीको माग गर्दै महतो र सायमी सडकमै सुते (तस्बिरसहित)

सङ्गठनले गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजी लगायतका मागसहित बिहीवार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

आइसिसी विश्वकप लिग- २ : नेपालले ओमानसँग खेल्दै

क्यानडामा जारी त्रिकोणात्मक सिरिजअन्तर्गतको खेल किङ्ग सिटीस्थित क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

एन्फा महिला लिग : मध्यान्तरसम्म चन्द्रपुर र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा

एन्फा महिला लिग फुटबलमा अन्तर्गत मध्यान्तरसम्म चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल विना कुनै गोल बराबरीमा सकिएको छ ।

‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक

नेपाली रक ब्याण्ड झिल्के एण्ड द कम्पनीले आफ्नो गीत ‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक गरेको छ।

गणेशमान सिंहको आज २८ औँ स्मृति दिवस मनाइँदै

दिवसको अवसरमा आज बिहान शोभाभगवतीस्थित गणेशमान सिंहको शालिकमा उनका छोरा समेत रहेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह लगायतले माल्यार्पण गरेका छन्।

सकियो वासस्थान नवप्रवर्तन कन्क्लेभ: फोहोर व्यवस्थापनमा साझा नीतिको आवश्यकतामा जोड

चितवनमा फोहोर व्यवस्थापन, वातावरण सेनिटेसनसम्बन्धी तेस्रो वासस्थान नवप्रवर्तन (ह्याबिट्याट इनोभेसन कन्क्लेभ २०२४) सम्मेलन सकिएको छ।

नेपालले आज ओमानको सामना गर्दै, हेड टु हेडमा को बलियो?

आईसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग खेल्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्