४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फा महिला लिग : मध्यान्तरसम्म चन्द्रपुर र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा

एन्फा महिला लिग फुटबल अन्तर्गत मध्यान्तरसम्म चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल विना कुनै गोल बराबरीमा सकिएको  छ ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समामा भइरहेको छ । आजै दोस्रो खेल अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।

यस अघि कम्प्लेक्समा हिजो मंगलबार कोसी प्रदेशलाई ५–० गोलले हराउँदै आर्मी दोस्रो स्थानमा उक्लिएको छ ।विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ ।मंगलबार नै भएको पहिलो खेलमा एपीएफले संकटा क्लबलाई ३–० गोलले पराजित गरेको थियो ।

प्रकाशित: २ आश्विन २०८१ १३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App