२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्रीको प्रश्न: विश्व विद्यालयमा आफै ताला लाउने अनि पढाइ भएन भन्ने ?

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न अन्तर्गत सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले सो कुरा बताएका हुन्।

संसदमा प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्न भेटिएन भनेपछि...

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधको प्रश्न नभेटिएको भनेपछि हाँसो गुज्जिएको छ।

प्रधानमन्त्री ओलीद्वारा रक्षाबन्धन ग्रहण

प्रधानमन्त्री ओलीले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणीका अवसरमा आज दिउँसो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजदिदीहरुबाट रक्षाबन्धन ग्रहण गरेका छन्।

महिला भलिबल खेलाडीसँग प्रधानमन्त्रीको प्रतिबद्धता: कभर्डहल हामी बनाउँछौँ

ओलीले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गरे।

ओलम्पिक दाबी गर्ने योजनामा पोल्यान्डका प्रधानमन्त्री

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सन् २०४० र सन् २०४४ को ग्रीष्मकालीन ओलम्पिक आयोजनाको दाबी गर्दै आफ्नो राष्ट्रले इतिहासमा पहिलोपल्ट ओलम्पिक आयोजना गर्ने बताएका छन् ।

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन्।

टीआरसी टुंगिन लगेकोमा अमेरिकाको उपविदेशमन्त्री वर्माले दिए बधाई

सो अवसरमा उपविदेशमन्त्री वर्माले दुई देशबीचको ७७ वर्षदेखिको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाका लागि खुसीको विषय भएको बताए। वर्माले नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेकामा बधाई दिए।

३७ वर्षीया सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री

शुक्रवार थाइल्यानडको संसदले ३७ वर्षीया सिनावात्रालाई देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो।

प्रतिनिधिसभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधिसभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

जनताले रगत बगाएर ल्याएको लोकतन्त्र हो: प्रधानमन्त्री ओली

बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर समसामयिक विषयलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

सहकारीका समस्यामा प्रधानमन्त्रीको ध्यानाकर्षण

राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा सहकारीकर्मीको टोलीले सहकारी क्षेत्रका समस्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेको छ।

प्रधानमन्त्रीलाई मुकुल ढकालले दिए १५ बुँदे सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव दिएका छन्।

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा निषेध

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महनिर्देशक प्रदीप अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा प्रवेश निषेध गरिएको छ।

प्रधानमन्त्रीको सय दिने उपलब्धिमा धरहरा सञ्चालनमा आउने

प्रधानमन्त्री केपी शर्मा ओलीको सय दिने उपलब्धि कार्यक्रममा उनैले शिलान्यास गरेको धरहरा सञ्चालनमा आउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्