२० आश्विन २०८१ आइतबार
image/svg+xml

क्रिकेट रङ्गशालाका विषयमा प्रधानमन्त्रीले गरे खेलाडीदेखि कलाकारसँग छलफल

प्रधानमन्त्री ओलीले आइतबार बिहान क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकारहरूसँग क्रिकेट रङ्गशालाका विषयमा छलफल गरेका हुन्।

संविधान संशोधनले प्रतिगमन हुन्छ भनिनु भ्रम मात्र : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट प्रतिगमन आउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यावसायीलाई आग्रह गरेका छन ।

प्रधानमन्त्रीलाई सुमनाको प्रश्न: कार्यकर्ता रिझाउन त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम कार्यकर्ता रिझाउन रोकेको हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेकी छिन्।

प्रधानमन्त्रीले नै रोके त्रिवि नीति तथा कार्यक्रम

कर्मचारी करारसम्बन्धी विषयलाई लिएर प्रधानमन्त्री एवं कुलपति ओलीको यस्तो कदमप्रति उपकुलपति बराल असन्तुष्ट छन्।

साउन १५ को खीर खाने दिन: स्रष्टा भेटघाटमा प्रधानमन्त्री ओली

कृषिप्रधान नेपाली संस्कृतिअनुरुप साउन १५ को खीर खाने दिनका अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेड घन्टा स्रष्टा—कलाकारसँग व्यतित गरेका छन।

प्रधानमन्त्रीले भने: धरहरा काठमाडौं महानगरको होइन्,आम्दानीको स्रोत बनाउन सकिन्छ

मंगलबार मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको नभएको र त्यसलाई आम्दानीको स्रोत बनाउन सकिने बताएका हुन्।

प्रधानमन्त्रीले भनेः दुईवर्ष पुग्नुअघि नै राजीनामा दिन्छु, देउवाजी चुनाव गराउनुहुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेको दुईवर्ष पुग्नुभन्दा एकसाता अघि नै राजीनामा दिने घोषणा गरेका छन् ।

प्रमका प्रिय राई, जो कुहिनामाथिको भागले टाइप गर्छन्!

प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयमा यसअघि पनि करारमा काम गरिसकेका गणेशलाई चौथोपटक प्रधानमन्त्री भएर आउँदा कार्यरत नदेखेपछि ओलीले खोजी गरेर आफ्नो सचिवालयमा कम्प्युटर अपरेटरका रूपमा करारमा नियुक्त गरेका थिए।

देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्रीले गरे लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) को निधनप्रति दुःख व्यक्त

लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) को निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।

मन्त्री, सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफलमा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूसँग छलफल गरिरहेका छन्।

योजना आयोगका उपाध्यक्षको सपथ

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन ।

झापामा नौ सय ४० जनालाई रोजगारी

आर्थिक वर्ष २०८०/८१ मा झापामा नौ सय ४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिनको रोजगारी प्रदान गरिएको छ।

विमान दुर्घटना स्थल पुगेर ओलीले भने: यो दुःखद् घडीमा धैर्य रहनुस्

बुधबार दिउँसो प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनास्थलको अवलोकन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्