२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री ओली विमान दुर्घटनास्थल जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल अवलोकन गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन्।

‘कुलमानको अटेरीले’ उद्योगमा विद्युत् जोड्न ढिलाइ भएको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा लाइन काटेका उद्योगमा लाइन जोड्न निर्देशन दिए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नमानेका कारण उद्योगहरूमा लाइन जोड्न ढिलाइ भएको व्यवसायीको आरोप छ।

प्रधानमन्त्रीबाट महाकाली करिडोरबारे सदनलाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली करिडोर आयोजनाअन्तर्गतको तुषारपानी–कोटेघर–टिङ्कर खण्डबारे सदनलाई जानकारी गराएका छन्।

भ्रष्टाचार गर्नेको अनुहार नहेरी कारबाही गरिन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेको अनुहार नहेरी कारबाही गर्ने बताएका छन्।

भ्रष्टाचार छोप्न अरुलाई लाञ्छना नलगाऔँ: प्रधानमन्त्री ओली

सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले भ्रष्टाचार छोप्न अरुलाई लाञ्छना लगाउन नहुने बताएका हुन्।

ओलीलाई दुई तिहाईको विश्वासः पक्षमा १८८, विपक्षमा ७४, तटस्थ एक मत

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाबाट दुईतिहाई भन्दा बढी सांसदबाट विश्वासको मत प्राप्त गरेको छ।

उपसभामुखको पत्र विवादबारे प्रधानमन्त्री ओलीको व्यंग्य

उपसभामुख इन्दिरा राना मगरले असम्बन्धित व्यक्तिलाई भिसामा सहजीकरण गर्न अमेरिकी दूतावासलाई पठाएको विवादित पत्रबारे प्रधानमन्त्री केपी शर्मा ओलीले साङ्केतिक रुपमा मुख खोलेका छन्।

सर्वसम्मत संविधान संशोधन हुन्छ, नभए त्यसैले नै बाटो दिएको छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म सर्वसम्मत संविधान संशोधन हुने बताएका छन्।

ओलीलाई विश्वासको मत दिन सांसदलाई एमालेको ह्वीप

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा पक्षमा मतदान गर्न नेकपा एमालेले सांसदहरूलाई ह्वीप जारी गरेको छ।

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा छ :भारतका प्रधानमन्त्री मोदी

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई सन्देश दिदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।

मेनुका र शिव परियारलाई छिन्नलता पुरस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साहित्य तथा कला क्षेत्रमा योगदान पुर्‍याएका सर्जक तथा कलाकर्मीलाई छिन्नलता पुरस्कार प्रदान गरेका छन्।

किन लत्याइयो धारा ७६ (२)?

हुन त यो एउटा सामान्य संवैधानिक प्रक्रिया देखिन्छ तर यसमा राष्ट्रपतिको संविधानको धारा ७६(२) को प्रयोग कहाँसम्म उचित छ भन्ने विषय विचारणीय भएको छ।

के प्रधानमन्त्रीले पाउलान् दुई तिहाइ मत ?

संसदमा अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहालले लिएको विश्वासको मतमा एक सय ९४ सांसदले विपक्षमा मतदान गरे पनि सबै उपस्थित भएको भए विपक्षमा दुई सय आठ मत प्राप्त हुने थियो।

विकासको काम कसरी अघि बढ्छ हामी देखाउँछौँ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको काम अब कसरी अगाडि बढ्ने भन्ने कुरा आफूहरूले देखाउने बताएका छन्।

देश विकासको निम्ति प्रधानमन्त्री बने: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका निम्ति, सुशासनका निम्ति आफू प्रधानमन्त्री बनेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्