३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई मुकुल ढकालले दिए १५ बुँदे सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव दिएका छन्।

ढकालले सोमबार प्रधानमन्त्री ओलीलाई १५ बुँदे सुझाव पत्र हस्तान्तरण गरेका हुन्।

देशका ३८ वटा जिल्लाको समीक्षा यात्रामा आफूले देखेका विभिन्न विषयहरूलाई समेटेर सुझाव पेस गरेको ढकालले बताएका छन्।

यस्तो छ सुझाव: 

 

प्रकाशित: २८ श्रावण २०८१ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App