२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको प्रश्न: विश्व विद्यालयमा आफै ताला लाउने अनि पढाइ भएन भन्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व विद्यालयमा आफै ताला लगाएर पढाइ भएन भन्ने भन्दै प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न अन्तर्गत सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले सो कुरा बताएका हुन्।

उनले भने, 'हरेकले शिक्षामा व्यवस्थापनदेखि लिएर शिक्षक, विद्यार्थी, अभिभावक,समाज  हरेक पक्ष जिम्मेवार भएर। ताला लगाउन आउने होइन्। आफै ताला लाउने अनि पढाइ भएन भन्ने। शिक्षालय शान्ति क्षेत्र हुनुपर्ने ती ठाउँमा अशान्ति आफै गराउने अनि शान्ति भएन भन्ने। यो कुरा सबैले छोड्नु पर्दछ।'

प्रकाशित: ६ भाद्र २०८१ १६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App