२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदमा प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्न भेटिएन भनेपछि...

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधको प्रश्न नभेटिएको भनेपछि हाँसो गुज्जिएको छ।

बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न अन्तर्गत सांसद डा नारायण खड्काले आफ्नो प्रश्न राखेका थिए। 

सो प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सांसदले सोधेको प्रश्न फेला पार्न मुस्किल परेको बताएका थिए। ओलीले भने, मान्य सदस्य ज्युले प्रश्न कहाँ गर्नुहुन्छ भनेर म ध्यान पूर्वक सुनिरहेको थिए। खासमा प्रश्न फेला पार्न मुस्किल पर्‍यो। यो प्रश्न भन्दा पनि सुझाव पत्र जस्तो छ। त्यसपछि भने संसद्मा हाँसो  गुज्जिएको थियो। 

प्रकाशित: ६ भाद्र २०८१ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App