६ आश्विन २०८३ मंगलबार
image/svg+xml

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।

चालकको आ*त्मदाहपछि धितालको प्रश्न : खाली चालकलाई दोष थोपरेर समस्या समाधान हुँदैन ?

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै धितालले चालकहरूको तलब, खानपान, काम गर्ने समय, आराम तथा मानसिक स्वास्थ्यजस्ता विषयलाई बेवास्ता गर्न नहुने बताइन्।

अध्यक्ष र म बिचमा फाटो ल्याउन खोजियो : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफू र अध्यक्ष केपी शर्मा ओलीबिच फाटो ल्याउन खोजिएको बताएका छन्।

ट्रम्प र न्यूयोर्कका मेयर ममदानीबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यूयोर्क शहरका मेयर जोहरान ममदानीबीच सोमबार न्यूयोर्कस्थित मेयरको निवासमा भेटवार्ता भएको छ।

बस चालकको मृ*त्युपछि दुलालको प्रश्न, ‘नेपाल प्रहरीअन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो ? ’

दुलालले सरकारलाई नागरिकको संवेदना सुन्ने कि घटना हेरेर मात्रै बस्ने भन्ने प्रश्नसमेत गरे। उनले भने, ‘सरकार अब के गर्छ ? सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो?’

फिफा सञ्चालनबारे बाह्य समीक्षा गर्न इन्फान्टिनो तयार

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको सञ्चालन प्रणालीबारे स्वतन्त्र बाह्य समीक्षा गर्न प्रस्ताव गरेका छन्।

शिक्षा अवयव जड वस्तु कि चेतनशील एजेन्सी ?

नेपालमा आधुनिक शिक्षाको विकासक्रम २००७ सालमा प्रजातन्त्रको उदयपछि मात्रै ठोस रूपमा आकार लिएर अघि बढेको आँकडागत तथ्यांकहरू आंशिक रूपमा भए पनि उपलब्ध पाइन्छन्।

युवातर्फ मोडिँदै कांग्रेस नेतृत्व

कांग्रेसमा लामो समयदेखि पुरानो पुस्ताको प्रभाव बलियो रहँदै आएको थियो, तर पछिल्लो समय मुलुकको राजनीतिक तथा सामाजिक परिस्थितिप्रति युवाको चासो बढेसँगै पार्टीभित्र पनि नेतृत्वका लागि नयाँ पुस्ताको दाबी बलियो बन्दै गएको छ।

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेको पाइएको छ।

विद्युत् मर्मत नगर्दा ५ महिनादेखि पुरै गाउँमा खानेपानी हाहाकार

विद्युतको सहारामा सञ्चालन भइरहेको खानेपानीको लागि जोडिएको तार, हावाहुरीले चुँडाइदिएपछि गाउँलेहरू खानेपानी अभावमा परेका हुन्।

खरानीबाट उठ्यो भाटभटेनी : १२ मध्ये १० स्टोर पुन: सञ्चालनमा

सोमबार विशेष कार्यक्रमबिच भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले स्टोरको पुन: उद्घाटन गरेका हुन्। गुरुङका अनुसार आन्दोलनका क्रममा देशभर भाटभटेनीका १२ वटा स्टोरमा क्षति पुगेको थियो।

'सामान्य विवाद पनि अराजकतामा परिणत हुने अवस्था किन बनिरहेको छ?'

बस्नेतले सामाजिक सञ्जालमार्फत दोङको आत्मदाह र मृत्यु केवल एउटा घटना नभइ जनतामा बढ्दो निराशा, आवेग र सामाजिक असन्तुलनको संकेत भएको बताएका छन्।

फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान भर्ने

अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।

भदौमा भएका सवारी दुर्घटनामा १२ को मृत्यु

जिल्लामा रहेका त्रिभुवन राजपथ, पूर्व-पश्चिम महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग र ग्रामीण सडकहरूमा सवारी दुर्घटना भयावह बन्दै गएको छ।

यमन संकट चर्किँदा साउदीको साथमा बेलायत, हवाई इन्धन सहयोग गर्ने

यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको सामना गर्न बेलायतले साउदीलाई सीमित सैन्य सहयोग उपलब्ध गराउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्