२ वैशाख २०८२ मंगलबार
image/svg+xml १२:६ अपराह्न

के प्रधानमन्त्रीले पाउलान् दुई तिहाइ मत ?

संसदमा अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहालले लिएको विश्वासको मतमा एक सय ९४ सांसदले विपक्षमा मतदान गरे पनि सबै उपस्थित भएको भए विपक्षमा दुई सय आठ मत प्राप्त हुने थियो।

सांसदहरूद्वारा ओलीलाई संसद् विघटनको स्मरण

कांग्रेस–एमालेको नयाँ समीकरणबमोजिम अब एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दै छन्।

ओलीलाई माओवादी सांसदको प्रश्न :बेचन पक्राउ परेपछि गठबन्धन भत्काउनु भएको हो ?

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमाले–माओवादी केन्द्रको समीकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसंग जवाफ माग गरेका छन् ।

विपद् व्यवस्थापनमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिएका छन्।

सत्ता साझेदारसँग छलफलमा प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरूलाई बोलाएका छन् ।

विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न प्रधानमन्त्री दाहालको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्ने बताएका छन्।

देशमा केही पनि भएको छैन भन्ने भाषा गलत हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन्।

गण्डकीमा फ्लोर क्रस गरेका देवकोटालाई निलम्बन गर्छौं: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले गण्डकी प्रदेशमा फ्लोर क्रस गरेका नेकपा (माओवादी केन्द्र) का सांसद फणिन्द्र देवकोटालाई निलम्बन गर्ने बताएका छन्।

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (तस्बिरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्केका छन्।

माधव नेपाल मसँग सल्लाह गरेर नै कांग्रेसको बैठकमा जानुभएको होः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्तासमिकरण परिवर्तन हुन्छ कि भनेर आशंका नगर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्