६ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रदुषण बढेपछि भारतका विद्यालयहरू बन्द

विद्यार्थीलाई घरबाटै अनलाइनमार्फत शिक्षा दिन सुरु गरिएको हो।केही दिनदेखि दिल्लीसहितका शहरमा वायु प्रदुषणका कारण सर्वसाधारण आक्रान्त बनेका छन्।

पाकिस्तानमा वायु प्रदूषणः १५ हजार अस्पताल भर्ना

विशेषगरी बालबालिका, दमका रोगी, श्वासप्रश्वासमा समस्या भएका र अन्य दीर्घरोगी अस्पताल भर्ना भएका हुन्।

दिल्लीमा प्रदूषणले पार गर्‍यो खतराको तह, आजदेखि विद्यालय बन्द

दिल्ली सरकारका अनुसार जबसम्म वायु प्रदूषणको तहमा सुधार हुँदैन तबसम्म विद्यालय बन्द रहने र अनलाइन माध्यमबाट पढाइ हुनेछ।

पटका पट्काउँदा प्रदूषण हुने हुँदा सतर्कता अपनाउन आग्रह

वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली)मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन्।

गाउँबस्तीमा प्रदूषण फैलाउँदै चाइना कम्पनी !

पूर्व–पश्चिम राजमार्गअन्तर्ग कञ्चनपुर–कमला सडक योजनाको कमला पुलदेखि कञ्चनपुरसम्मको ८६.८२ किलोमिटर सडकमध्ये करिब ४५ किलोमिटर सडकखण्डको नियति हो-घाम लागे धुलो, पानी परे हिलो।

वायु प्रदूषण मृत्युदर रोक्न नेपाल असफल, वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड पुनरावलोकन जरुरी

‘एअर क्वालिटी लाइफ इन्डेक्स–२०२३’ नामक प्रतिवेदनका अनुसार वायु प्रदूषणका कारण नेपालीको सरदर आयु ४.६ वर्षले घटेको छ ।

पोखरा महानगरमा सञ्चालित सार्वजनिक बसको प्रदूषण जाँच

पोखरा महानगरपालिका भित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँच सुरुआत गरिएको छ । यातायात व्यवस्था कार्यालयले शनिबार पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरुको प्रदूषण परीक्षण गरेको हो ।

काठमाडौं विश्वको सबैभन्दा धेरै प्रदूषित दश सहरको सूचीमा

काठमाडौँ‌ अझैँपनि विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरहरूको सूचीमा कायमै रहेको छ।

ह्वात्तै घट्यो काठमाडौंको प्रदूषण

राजधानी काठमाडौंको प्रदूषण ह्वात्तै घटेको छ। केही दिनयता पानी नपर्दा काठमाडौं विश्वमै सबैभन्दा प्रदूषित सहर बनेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्