२३ पुस २०८२ बुधबार
image/svg+xml

एसेज क्रिकेट : बलियो स्थितिमा अस्ट्रेलिया

जाकोब बेथेल १४२ रनमा नटआउट छन्। बेन डुकेट र हेरी ब्रुकले समान ४२ रन बनाएपनि अन्यको प्रदर्शन उल्लेख्य हुन नसक्दा इंल्यान्ड संकटमा परेको हो।

इरानमा विरोध प्रदर्शन : कम्तीमा ३६ जनाको मृत्यु

एक मानवअधिकार संस्थाका अनुसार, इरानमा पछिल्ला १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भइसकेको छ।

सुर्खेतमा ठुलो परिमाणको जडीबुटी बरामद, एक जना पक्राउ

बरामद गरिएको जडीबुटीलाई वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित सशस्त्र वन सुरक्षा पोस्ट काक्रेबिहारमा सुरक्षित रूपमा राखिएको छ।

ट्रेड युनियनको कांग्रेस नेतृत्वलाई आग्रह : पार्टीभित्रको झगडा तुरुन्त रोक्नुस्!

जेनजी आन्दोलनपछि राजनीतिक अन्यौलता, आर्थिक एवं सामाजिक विचलनको अवस्थाबाट गुज्रिएको मुलुकलाई दिशानिर्देश गर्दै आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक भएको नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ।

अरनिको जयन्ती: नेपाल र चीन सम्बन्ध उचाइमा पुर्‍याउने धर्तीपुत्र अरनिको

अरनिको नेपालको छवि विश्वभर उजिल्याउने र नेपाली मनमन्दिरमा विराजमान कहिल्यै ननिभ्ने बत्ती हुन् ।

राष्ट्रिय सभा निर्वाचन : कांग्रेसबाट सुनिल थापासहित नौ उम्मेदवार सिफारिस

कांग्रेस, एमाले र अन्य दलहरूबिच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला दलहरूले उम्मेदवार टुंगो लगाइरहेका छन्।

पाँच हजार नजिक पुग्यो चाँदी, चार सयले घट्यो सुन

आज सुनको भाउ सामान्य घटेको छ। महासंघका अनुसार सुन प्रतितोला चार सय रुपैयाँ घटेर दुई लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

स्पोटर्स समिटमा विश्वकप ट्रफी प्रदर्शन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोटर्स समिटमा टी– ट्वान्टी विश्वकपको ट्रफी प्रदर्शन गरिएको छ।

रास्वपा बन्दसूची विवाद : ‘म कर्णाली हुँ, जो सधैं दिन्छ’ भन्दै सिर्जनाले नाम फिर्ता लिइन्

उनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समूहबाट रास्वपाको समानुपातिक बन्दसूचीमा समावेश गरिएको थियो।

नेपाल मुक्तक प्रतिष्ठानमा रामकाजी कोने

नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौंको बाह्रौं साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्