कलाकार ‘पिताम्बर’ फिल्मको प्रचारप्रसारमा
नयाँवर्ष २०८२ को छेको पारेर आउँदाे चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’ को टिम यतिबेला फिल्मको आक्रामक प्रचारप्रसारमा व्यस्त छ।
नयाँवर्ष २०८२ को छेको पारेर आउँदाे चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’ को टिम यतिबेला फिल्मको आक्रामक प्रचारप्रसारमा व्यस्त छ।
यतिबेला देशमा निराशाको व्यापार चलेको छ। केहीलाई लागिरहेको छ-राजा नभएर यो देशको प्रगति भएको छैन।
सामाजिक सञ्जाल विधेयकको दफा १७ मा अनुमति नलिई वा रोक लगाएका सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न नहुने भनिएको छ।
सरकारले सामाजिक सञ्जालमा कडा नियमन गर्ने गरी विधेयक ल्याएको छ।
अस्ट्रेलियाले आउँदो वर्ष नोभेम्बरदेखि १६ वर्षभन्दा कम उमेरका किशोरकिशोरीलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने नीति लिएपछि नयाँ पुस्ताले उमेर छल्न प्रविधिलाई नै छक्याउने निश्चित छ।
नेपाल प्रहरीले प्रकाशित गरेको महिला हिंसाको तथ्यांकअनुसार सबैभन्दा बढी घरेलु हिंसा नै छ।
सामाजिक सञ्जालले प्रयोग गर्ने कम्प्युटर अल्गोरिदमले एकै दिनमा मानिसको दिमाग भुट्न सक्ने एउटा अध्ययनले देखाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरेका छन्।
उनले वडाध्यक्ष वापतको रकम सबै दानमा खर्च गर्छन्। वर्षमा पाँच लाख हाराहारी आउने र त्यो सबै चेकमार्फत सोझै सहयोग गर्ने गरेको उनको भनाइ छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल विषाक्तताले भरिँदै गएकाले सकारात्मक चिजले त्यसलाई शुद्धीकरण गर्दै लानुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित दसैं, तिहार, नेपाल संवत, छठलगायत पर्वहरूको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।
सर्वाेच्च अदालतले सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ।
नेपाल मामिलाका जानकार मानिने भारतीय पूर्व कूटनीतिज्ञ तथा प्राध्यापक सुखदेव(एसडी) मुनीले नेपालको नयाँ राजनीतिक परिवर्तनका विषयमा खरो टिप्पणी गरेका छन् ।
धानको रोपाइँ जारी छ यहाँ,बोरा चामलको पारी छ यहाँ। आवादी भए सामाजिक सञ्जाल,बाँझो खेत अनि बारी छ यहाँ।
काठमाडौं महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनको दोस्रो बैठक आइतबार सुरु भएको केही समयमै स्थगित भयो।
धनराज गिरी नेपाली साहित्यको क्षेत्रमा एक चर्चित नाम हो । गजल, लघुकथा,कथा, कविता, मुक्तक,निबन्ध आदि साहित्यका प्रायः जसो सबै बिधामा कलम चलाउन गिरी माहिर छन् ।